
मोरङ । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव पक्राउ परेका छन् । पोखरेलका स्वकीय सचिव अनिल पोखरेल आज बिहान जिल्ला प्रहरी कार्यालय मोरङ नजिकैबाट पक्राउ परेका हुन् ।

काठमाडौँ, २४ पुस । काठमाडौँ महानगरपालिकाका १० वटा वडाले बागमती सफाइ अभियानलाई सहयोग गर्ने सहमति जनाएका छन् । काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकारको अध्यक्षतामा आज बसेको बैठकले आगामी दिनमा

पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीमा प्रतिवादीतर्फका वकिलहरुको बहस सकिएको छ । रास्वपाका सभापति रवि लामिछानेसहित प्रतिवादी भएको मुद्दामा प्रतिवादीतर्फका वकिलहरुको बहस सकिएको हो । जिल्ला अदालत

काठमाडौं । राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले मूलपानी क्रिकेट मैदान निर्माणका लागि स्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले सरकारलाई उक्त निर्देशन

जलेश्वर । विगत तीन दिनदेखि एक्कासि जाडो बढ्ेपछि जिल्लाका पाँच वटा पालिकाले आफ्नो नगरभित्रका विद्यालय बन्द गरेका छन् । सदरमुकाम रहेको जलेश्वर र मनरासिस्वा नगरपालिका तथा पिपरा, सोनमा र एकडारा

काठमाडौं । वैदेशिक रोजगारका लागि पोल्यान्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सप्तरी बिष्णुपुर गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-३१ बस्ने ३१ वर्षीय कृष्ण यदुवंशी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया राजनीतिक कारणले अड्किएको बताएका छन् । काठमाडौंमा शान्ति प्रक्रिया र वेपत्ता नागरिकहरूको सार्वजनिकीकरणको सवाल विषयक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष

सल्यान । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका–१, मयानी भन्ने गाउँका अन्दाजी ४९ वर्षीय क्षेत्रबहादुर खत्री रहेका छन् । सल्यान प्रहरीका

अछाम । अछामको चौरपाटी गाउँपालिकामा बिहीबार (भोलि) बाट सुरु हुने १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पूरा भएको छ । बिहीबार १० बजे गाउँपालिकाका अध्यक्ष भीम बहादुर साउँदले उद्घाटन गर्ने

डोटी । इलाका प्रहरी कार्यालय बीपीनगरमा कार्यरत एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार प्रहरी सहायक हवल्दार बहादुर सिंह पालीको ड्युटीका क्रममा बेहोस भएका