प्रदेश

‘पटकपटक कम्पन हुँदैमा ठुलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’

काठमाडौँ । पटकपटक कम्पन हुँदैमा ठुलो भूकम्पको जोखिम छ भन्न नमिल्ने भूकम्पविद्हरुले बताएका छन् । भूकम्पको भविष्यवाणी गर्न नमिल्ने उनीहरूको भनाइ छ । खानी तथा भू–गर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६१ ग्राम सुनसहित युवक पक्राउ

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-१२ घर भएका २५ वर्षीय संजय तामाङ छन्। उनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको

काठमाडौंमा भूकम्पको धक्का : छतबाट हामफालेका एक पुरूष घाइते

काठमाडौं । आज बिहान ६ बजेर ५० मिनेटमा नेपालमा भूकम्पको धक्का महसुस भएपछि एक जनाले घरको छतबाट हामफालेका छन् । काठमाडौंमा भूकम्पको धक्काले आत्तिएका एक व्यक्तिले घरको छतबाट हाम फालेका

एनआरएनए नागरिकताको समस्या छिट्टै समाधान हुन्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले एनआरएनए नागरिकताको समस्या छिट्टै समाधान हुने बताएका छन्। गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसीको नेतृत्वको प्रतिनिधिमण्डलसँगको अन्तरक्रियाका क्रममा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

भूकम्पबाट तिब्बतमा ३६ जनाको मृत्यु

काठमाडौं । नेपाल तिब्बत सीमानजिकै गएको ७ म्याग्नेच्युडको भूकम्पमा परेर तिब्बतमा ३६ जनाको मृत्यु भएको छ । चिनियाँ सञ्चार माध्यमका अनुसार अहिलेसम्म तिब्बतमा ३६ जनाको मृत्यु पुष्टि भएको हो ।यो

कञ्चनपुरको शुक्लाफाँटामा नेपाली भूमि अतिक्रमणबारे गृहमन्त्रीसँग जवाफ माग

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटामा नेपालको जमिन भारतीय पक्षले उपभोग गरेको विषयमा नेकपा (एमाले)का सांसद रघुजी पन्तले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा

मत्स्य विकास कार्यक्रममा करोडौं भ्रष्टाचार, मधेश प्रदेशका कृषि सचिवसहित ८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेसका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले कृषि मन्त्रालयका तत्कालीन सचिव डा.नम्रता सिंहसहित

काठमाडौंबाट भद्रपुर उडेको बुद्ध एयरको जहाज पुनः काठमाडौं फिर्ता

पोखरा । काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज काठमाडौं डाइभर्ट भएएको छ। विमानमा प्राविधिक समस्या देखिएपछि भद्रपुर उडेको बुद्ध एयरको जहाज काठमाडौं डाइभर्ट गरिएको हो। बुद्ध एयरका अनुसार

‘सीआईबीका प्रहरी हौँ’ भन्दै आधाकिलो सुन लुटपाट, पूर्व प्रहरीसहित तीनजना पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’का प्रहरी हौँ भन्दै लुटपाट गरेको आरोपमा तीनना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट घर भएका २६ वर्षीय सुजन नेपाली, सिन्धुपाल्चोक घर भएकी ३२

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दैछ । बैठकमा समितिमा प्राप्त निवेदन तथा उजुरीहरूका सम्बन्धमा छलफल हुन लागेको हो । समिति सभापति रामहरि खतिवडाका