प्रदेश

‘क्षमता नभएका व्यक्ति ५० पटक परीक्षा दिँदा पनि लोकसेवा पास हुन सक्दैनन्’

काठमाडौँ । लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीले निजामती सेवा प्रवेश र अवकाशको उमेर हद हेरफेर गर्न सुझाव दिएका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती विधेयकमाथि छलफलमा भाग

कीर्तिमानी पर्वतारोही मिङ्मा शेर्पाको विमानस्थलमा स्वागत

काठमाडौं । कीर्तिमानी पर्वतारोही मिङ्मा ग्याल्जे शेर्पालाई काठमाडौंमा भव्य स्वागत गरिएको छ । अक्सिजनको सहायताविना विश्वका आठ हजार मिटर अग्ला सबै शिखर आरोहण गरि स्वदेश फर्किएका शेर्पालाई त्रिभुवन बिमानस्थलमा भव्य

कर्तव्यज्यान मुद्दाका आरोपी प्रहरी कार्यालयमा हाजिर

रौतहट । कानुनी सल्लाह अनुसार कर्तव्य ज्यान मुद्दाका फरार एकजना अभियुक्त जिल्ला प्रहरी कार्यालय रौतहटमा हाजिर भएका छन्। अनुसन्धानमा सहयोग गर्ने अभियुक्तलाई सजायमा छुट हुने कानुनी व्यवस्था रहेको प्रहरीले परिवारलाई

नम्बर नखुलेको गाडीको ठक्करबाट एक जनाको मृत्यु

सप्तरी। सप्तरीमा गाडीको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ। सप्तरीको सुरुङ्गा नगरपालिका ३ स्थित कदमाहा–गाईघाट सडक खण्डमा पहिचान खुल्न नसकेको सवारीको ठक्करबाट सोही नगरपालिका–३ का ६० वर्षीय रामबहादुर नेपालीको मृत्यु

काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौं। काठमाडौंमा आज दिउँसो भूकम्पको धक्का महसुस भएको छ । बिहीबार दिउँसो सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापनकेन्द्रका अनुसार १ बजेर २ मिनेट जाँदा ४.८ म्याग्निच्युडको

बालगायक सचिन परियारको निधन

काठमाडौं। बालगायक सचिन परियारको निधन भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको आज बिहान निधन भएको हो। स्वास्थ्यमा समस्या आएपछि एक साताअघि उनलाई महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको

गौशालास्थित एक होटलमा युवती मृत फेला

काठमाडौं । काठमाडौंको गौशालास्थित एक होटलमा युवती मृत फेला परेकी छन्। पिंगलास्थानस्थित बागमती होटलमा एक युवती मृत अवस्थामा फेला परेकी हुन् । बुधबार दिउँसो होटलको कोठा नम्बर ३ सय ८

बलात्कार मुद्दामा ११ वर्ष कैद सुनाइएका विकास पक्राउ

कपिलवस्तु । प्रहरीले बलात्कार र डाँका मुद्दामा ११ वर्ष कैद सजाय तोकिएका एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कपिलवस्तुको बाणगंगा नगरपालिका-४ का ३८ वर्षीय विकास मल्ल छन्। उनलाई जिल्ला

कुकुरलाई क्रुरतापूर्वक मार्ने र भिडिओ खिच्ने दुई जना पक्राउ

नवलपरासी । क्रुरतापूर्वक कुकुर मार्ने दुई जनालाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुस्ता गाउँपालिका–५ बेलवानीका ३३ वर्षीय राजकुमार सारु र सोही ठाउँका २८ वर्षीय अमनकुमार चिडी छन्।

१११ मेगावाटको रसुवागढी आयोजनाको व्यावसायिक उत्पादन सुरु

काठमाडौँ । १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु भएको छ । कम्पनीको बुधबार बसेको नेपाल विद्युत् प्राधिकरण र कम्पनी सञ्चालक समितिका पदाधिकारी सम्मिलित बैठकले व्यावसायिक उत्पादनको मिति