प्रदेश

१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

धनकुटा । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौबिसे गाउँपालिका-२ बस्ने २५ वर्षीय मेख बहादुर लिम्बु रहेको प्रहरीले जनाएको छ ।

खुर्सानीको बोराभित्र लुकाएर ल्याउँदै गरेको लागूऔषधसहित एक जना पक्राउ

पर्सा । सशस्त्र प्रहरीले पर्साको भन्सार इलाकाबाट लागूऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । बहुदमाई गाउँपालिका–३ नगरदाहा बस्ने अन्दाजी ३६ वर्षीय मिश्री रामलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा

इटहरी उपमहानगरपालिका अगाडि राखेको शंकास्पद वस्तु निष्क्रिय

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाको कार्यालयअगाडि राखिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ। उपमहानगरपालिकाको कार्यालयअगाडि राखेको बम मंगलबार नेपाली सेनाले निष्क्रिय पारेको हो। अन्य दुई ठाउँमा पनि त्यस्तै वस्तु

‘सुर्खेतको इतिवृत–२’ विमोचित

कर्णाली, १३ पुस । पत्रकार सुशीलराज शर्माद्वारा लिखित ‘सुर्खेतको इतिवृत्त–२’ विमोचन गरिएको छ । पत्रकार महासङ्घ शाखा सुर्खेतका नवनिर्वाचित अध्यक्ष शर्माद्वारा लिखित पुस्तकको आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा कर्णाली प्रदेशका

घरदैलोमै नगरवासीलाई सेवा

भोजपुर, १२ पुस । योजनाको सफल कार्यान्वयनसँगै स्थानीय नागरिकलाई सहजरुपमा सेवा दिने लक्ष्यले भोजपुरको षडानन्द नगरपालिकाले वडास्तरमै योजना सम्झौता र उपभोक्ता अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । भौगोलिक विकटकता कारण

सरकारले तीनकुनेमा व्यक्तिको जग्गा लुटेर राखेको छ : मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले तीनकुनेको जग्गाको मुआब्जाका लागि सरकारले कुनै प्रक्रिया अघि नबढाएको बताएका छन् । कोटेश्वर महोत्सवलाई सम्बोधन गर्दै मेयर बालेनले यस्तो बताएका हुन्। उनले

नक्कली डाक्टर बनेर नगद र गरगहना लुटपाट, जितेन्द्र मण्डल पक्राउ

काठमाडौं । नक्कली डाक्टर बनेर लुटपाट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन लाख नगद र गरगहना लुटपाट गरेको आरोपमा एक जनालाई

महासचिव वैद्य अस्पताल भर्ना

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्वस्थ भएका छन् । एक्कासि दम बढेपछि वैद्यलाई महाराजगन्जस्थित टिचिङ अस्पताल भर्ना गरिएको सो पार्टीका एक नेताले जानकारी दिए । बिहीबार १३२

तीन विश्वविद्यालयका उपकुलपतिहरुले लिए शपथ

काठमाडौं । विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रधानमन्त्री

बालिका बलात्कारको आरोपमा रोल्पाबाट एक जना पक्राउ

रोल्पा। रोल्पामा १३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोल्पाकै सुनछहरी गाउँपालिका–४ सिउरी बस्ने २२ वर्षीय हर्कबहादुर पुन मगर छन् । हर्कबहादुरले ती