
काठमाडौँ । सुन जस्तो देखिने पहेँलो धातुसहित काभ्रे र रुपन्देहीबाट प्रहरीले तीन जनलाई पक्राउ गरेको छ । काभ्रेको बनेपा नगरपालिका-१३ साँगा चोकबाट सुन जस्तो देखिने पहेँलो धातु करिब ५ सय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरा विमानस्थल पुर्याइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई पर्साको वीरगञ्जस्थित सानो पाइला सहकारीको रकम अपचलन गरेको आरोपमा अनुसन्धानका

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई सहकारी ठगीमा अनुसन्धान गर्न पोखराबाट पर्सा लगिएको छ । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्व सञ्चालकसमेत रहेका उनलाई आइतबार

डोटी । डोटीमा यो वर्षको पहिलो पटक हिमपात भएको छ । डोटीको बडीकेदार गाँपालिका आसपास हल्का वर्षासँगै हिमपात भएको हो । बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउदले आइतबार बेलुकीदेखि हल्का वर्षसँगै

कैलाली, २१ मङ्सिर । ‘सुदूरपश्चिम महोत्सव’ १८ औँ संस्करण भोलिदेखि पुष २ गतेसम्म धनगढीमा हुने भएको छ । कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा सुदूरपश्चिमको पर्यटन, कृषि, उद्योग, व्यापारको विकास तथा

काठमाडौं । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सूर्यदर्शन सहकारीका साधारण सदस्य कृष्ण गुरुङ रहेका छन् । गुरुङलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय

हेटौंडा । मकवानपुरको बकैयास्थित निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्गमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। ग्राभेल लोड गरेर फास्ट ट्र्याकतर्फ जाँदै गरेको ना ८ ख २४३० नम्बरको टिपर दुर्घटना हुँदा चालकको

भैरहवा । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कानुन संशोधन गरेर भए पनि लगानीको वातावरण बनाउने बताएका छन् । सिद्धार्थ उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि भैरहवामा सुरु नवौँ लुम्बिनी राष्ट्रिय महोत्सव

दार्चुला । दार्चुलास्थित सांग्रिला डेभलपमेन्ट बैंकको शाखामा चोरी गर्ने एक जनालाई पक्राउ गरिएको छ । मंसिर १८ गते राति बैंकमा भएको चोरीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौँ । नेपाल प्रिमियर लिगमा सट्टेबाजी गराएको आरोपमा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बसेर सट्टेबाजी गराउने थप ३ जनालाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान