प्रदेश

रविमाथिको अनुसन्धानलाई प्रभावित पार्ने काम भयो : गृहमन्त्री लेखक

सुर्खेत । गृहमन्त्री रमेश लेखकले सहकारी प्रकरणमा रवि लामिछानेमाथिको अनुसन्धानलाई प्रभावित गर्ने काम भइरहेको बताएका छन्। सुर्खेतको वीरेन्द्रनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले सो कुरा बताएका हुन् । गृहमन्त्री लेखकले

बीआरआईमा अमेरिकी चासो स्वभाविक हो : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार गतिहिन भएको आरोप लगाएका छन् । पार्टीको खबरदारी सभालाई सम्बोधन गर्न चितवन पुगेका अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन्

रोहितको उत्कृष्ट प्रदर्शनमा लुम्बिनीको पहिलो जित, चितवन ३३ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले पहिलो जित निकालेको छ । कप्तान रोहित पौडेलको उत्कृष्ट प्रदर्शनमा लुम्बिनीले एनपीएलमा पहिलो जित हात पारेको हो ।

सरकारी वकिलको कार्यालय पर्सामा रविको बयान सुरु

काठमाडौं । पोखराबाट पर्सा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिन सुरु गरिएको छ । पर्सास्थित सानोपाइला सहकारी ठगी प्रकरणमा सभापति लामिछानेसँग आजबाट बयान सुरु भएको हो ।

चोभारस्थित कवाडी सङ्कलन केन्द्रमा आगलागी

काठमाडौँ । काठमाडौँको कीर्तिपुरस्थित चोभारमा आगलागी भएको छ । मङ्गलवार बिहान कवाडी सङ्कलन केन्द्रमा आगलागी भएको हो । कवाडी सङ्कलन केन्द्र र बङ्गुर पालन गरिएको ठाउँमा आगलागी भएको तर अझैसम्म

चितवन राइनोजविरुद्ध लुम्बिनीलाई तेस्रो सफलता

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले लगातार तेस्रो विकेट गुमाएको छ। लुम्बिनी लायन्सले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको चितवनले चौथो ओभरको खेल जारी रहँदा ३ विकेट

चितवन राईनोजविरुद्ध रोहित पौडेलले हाने अर्धशतक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजविरुद्ध लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले अर्धशतक पूरा गरेका छन् । एनपीएलअन्तर्गत जारी खेलमा उनले ४३ बलमा २ चौका र ३ छक्का प्रहार

धनगढीका मेयर हमालको स्वास्थ्यमा सुधार, अब शल्यक्रिया गर्नु नपर्ने

धनगढी । धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालको स्वास्थ्य अवस्थामा सुधार आएको छ । भाइ श्याम हमालका अनुसार, नगरप्रमुख हमालको स्वास्थ्य अब शल्यक्रिया गर्नु नपर्ने अवस्थामा पुगेको हो । तर अझै

सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई काठमाडौं हुँदै वीरगन्ज लगियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखराबाट काठमाडौं हुँदै वीरगन्ज लगिएको छ ।जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई पोखराबाट काठमाडौं हुँदै वीरगन्ज लगिएको हो । लामिछानेलाई पोखराबाट

भ्रष्ट्राचार र अपराध नियन्त्रण हाम्रो पहिलो प्राथमिकता हो : गृहमन्त्री लेखक

सुर्खेत । गृहमन्त्री रमेश लेखकले भ्रष्ट्राचार र अपराध नियन्त्रणमा कुनै पनि सम्झौता नगर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्। कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले उक्त निर्देशन दिएका हुन्