
ओखलढुंगा । जिल्ला समन्वय समिति ओखलढुंगामा नेकपा एमालेले आफ्नो उम्मेदवार नउठाउने भएको छ। जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुखमा एमालेले आफ्नो उम्मेदवार नउठाउने भएको हो। कांग्रेसले जिल्ला समन्वय समिति प्रमुखमा टेकराज

मोरङ । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष पदमा नेकपा एमालेका तुलसीराम विश्वासले उम्मेदवारी दर्तागराएका छन् । विश्वासले निर्वाचन कार्यालय ग्रामथान तेतरिया पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । मंसिर १६ मा हुने

हेटौँडा । आगामी मङ्सिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ को वडा अध्यक्ष पदमा एकीकृत समाजवादी पार्टीका बलराम बलले मनोनयन दर्ता गरेका छन् । हेटौँडा उपमहानगरपालिकाकी

काठमाडौं । काठमाडौं मेडिकल कलेजले बच्चाहरूका लागि सुपर स्पेसियालिटी सेवा संञ्चालनमा ल्याएको छ । कलेजले मंसिर एक गतेदेखि १६ वर्ष मुनिका बाल बच्चाहरूका लागि विशेषज्ञ सेवा संञ्चालनमा ल्याएको हो ।

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयमा नेकपा एमालेबाट सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गरेका छन्। मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मानन्धरले उम्मेदवारी दर्ता गराएका हुन्। एमालेबाट कीर्तिपुर नगरपालिकाको वडा

काठमाडौँ । कीर्तिपुर नगरपालिकाको मेयर पद तथा दुई वडामा नेपाल मजदुर किसान पार्टीले उम्मेदवारी दिएको छ । सो पार्टीबाट श्रीकृष्ण महर्जन मेयरको उम्मेदवार बनेका छन् । सरकारमा गएका पार्टीले देश

काठमाडौँ । सञ्चालनमा ल्याएको तीन महिना नबित्दै धरहरा बन्द भएको छ । लिफ्ट बिग्रिएपछि अनिश्चितकालका लागि धरहरा बन्द भएको सहरी विकास भवन निर्माण विभागका उपमहा निर्देशक प्रकीर्ण तुलाधरले जानकारी दिए

काठमाडौँ । कीर्तिपुर नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार डा.नवरथकुमार बानियाँले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार उम्मेदवारी दर्ता गर्दै बानियाँले दलीय उम्मेदवारले चुनाव जित्दा बेथिति र निराशा बढाएको भन्दै आफूले

दैलेखको महावु गाउँपालिकाको अध्यक्ष पदमा हुन लागेको उपनिर्वाचनका लागि नेकपा एमालेले जंगबहादुर शाहीलाई उम्मेदवार बनाएको छ । स्मरण रहोस् शाही मंगलबार मात्रै एमालेमा प्रवेश गरेका हुन् । नेकपा (एकीकृत समाजवादी)

डोटी । शिखर नगरपालिका–८ खुनस्थित भीमदत्त राजमार्गमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउद रहेका छन् । जिल्ला प्रहरी