
धनगढी । नेपाली कांग्रेस डडेल्धुराले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई फूलमालासहित स्वागत गर्न सूचना जारी गरेको छ । डडेल्धुरा कांग्रेसका जिल्ला सभापति भीमबहादुर साउँदले विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्री राणा गृहजिल्ला आउँदा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आज पनि बयान सुरु भएको छ। बुटवलको सुप्रिम सहकारीको बचत अपचलन आरोपमा अनुसन्धानमा रहेका सभापति लामिछानेसँग आज तेस्रो दिन पनि बयान जारी

काठमाडौं । भक्तपुरस्थित दरबार स्क्वायरमा महिला मृत भेटिएकी छन् । भक्तपुर नगरपालिका –३ स्थित दरबार स्क्वायरमा ९४ वर्षीया विष्णु कुमारी त्वयना मृत भेटिएकी हुन् । त्वयनाको खुट्टा बाँधिएको अवस्थामा शव

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा अव्यवस्थित बिजुलीका पोल तथा तारहरूलाई हटाउन सुरू गरेको छ। काठमाडौं महानगर र नेपाल विद्युत प्राधिकरणले संयुक्त रूपमा तार हटाउने काम गरिरहेको हो। न्युरोडस्थित जुद्ध

जुम्ला । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्ने बताएका छन्। प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले यस्तो बताएका

सुर्खेत । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षका लागि हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवार टुंगो लगाएको छ । पार्टीले प्रकाश कुमार बुढालाई उम्मेदवार बनाउने भएको हो । उनी जेसिस दैलेखका

धनुषा । जनकपुर उपमहानगरपालिका-१२ कुवारामपुर बजारबाट स्रोत नखुलेको नगद १९ लाख रूपैयाँ सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार राज्य मधुबनी चाना हरलाखी

लमजुङ । प्रहरीले अवैध रुपमा राखेको एकनाले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा क्व्होलासोथार गाउँपालिका-९ छापाका ५० वर्षीय मंगले परियार छन्। उनले घर नजिक जंगलको भीरमा लुकाईछिपाई

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ ‘दीपक मनाङे’लाई पक्राउ गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा लगिएको छ । काठमाडौंको सानोभर्याङ स्थित कम्फर्ट हाउजिङबाट पक्राउ परेका मनाङेलाई प्रहरीको टोलीले सीआईबीमा

पोखरा । काठमाडौंबाट भैरहवाका लागि उडेको बुद्ध एयरको जहाज पोखरा डाइभर्ट भएको छ । भैरहवातर्फ प्रस्थान गरेको बुद्ध एयरको विमान खराब मौसमका कारण पोखरा डाइभर्ट भएको हो । बुद्ध एयरको