
काठमाडौं । नेपाल परिवार दलले मङ्सिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुलाई समर्थन गर्ने भएको छ । दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले यसबारे जानकारी दिएका

काठमाडौं । चक्रपथ सडक सीमाभित्र अतिक्रमण गरेर बनाइएका संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ। महानगर प्रहरीको टोलीले गौशाला प्रहरी बिट अगाडिका घरहरुमा डोजर चलाएको हो । जेठ ६ गते अतिक्रमण

काठमाडौँ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । काठमाडौँ अपराध अनुसन्धान कार्यालयको टोलीले सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–३

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगिएको छ । सुप्रिम सहकारीको रकम ठगी अभियोगको अनुसन्धानका लागि बुटवल ल्याइएका सभापति लामिछानेलाई आज पोखरा लगिएको हो

काठमाडौँ । राजधानीको गौशालामा काठमाडौँ महानगरपालिकाको प्रहरी बल र स्थानीयबिच तनावको स्थिति सिर्जना भएको छ । फुटपाथ अतिक्रमण गरी बनाइएको संरचना भत्काउन शुक्रबार महानगर प्रहरीको टोली डोजरसहित पुगेपछि तनावको अवस्था

काठमाडौँ । मङ्सिर १६ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले उम्मेदवार टुङ्गो लगाउन बाँकी रहेका कीर्तिपुर नगरपालिकासहित रिक्त रहेका स्थानका लागि उम्मेदवारको टुङ्गो लगाउन समय लगाएको छ ।

काठमाडौँ । कार्तिक २८ मा साँझ भक्तपुरको दरबार स्क्वायरमा ९४ वर्षीया विष्णु कुमारी त्वयना मृत फेला परिन् । आफू बस्ने घरको तेस्रो तलामा उनी मृत अवस्थामा भेटिएकी हुन् । घरको

दाङ । दाङ प्रहरीले नेपाली एक हजार दरका १२ थान नक्कली नोटसहित चार जनालाई पक्राउ गरेको छ । तुल्सीपुर उपमहानगरपालिका-९ बेलुवाबाट१२ थान नक्कली नोट सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको

सुर्खेत। वीरेन्द्रनगरमा स्कुल बसको ठक्करबाट एक तीन वर्षीय बालिकाको मृत्यु भएको छ। शुक्रबार बिहान वीरेन्द्रनगर नगरपालिका-१, सनसाइन एकेडेमी स्कुलको बसले ठक्कर दिएको हो । बसको ठक्करबाट सोही वडाकी अन्दाजी ५

पर्सा । प्रहरीले साढे २२ केजी चरेशसहित पर्साबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका-४ हरिहरपुरका २९ वर्षीय मकसुद अन्सारी, सोही ठाउँका २० वर्षीय रामलाल सहनी