प्रदेश

बाढीपहिरो प्रभावित क्षेत्रमा खटियो गृह मन्त्रालयको कार्यदल

काठमाडौं । गृह मन्त्रालयले गठन गरेको कार्यदल बाढी पहिरो प्रभावित क्षेत्रमा खटिएको छ । वर्षाका कारण प्रभावित आठ जिल्लामा खोज, उद्दार र राहत उपलब्ध गराउन, थप समन्वय र सहजीकरण गर्न

झ्याप्ले खोलामा पहिरो पन्छाएर पुनः खोजी सुरु, थप गाडी पुरिएको हुनसक्ने आशंका

काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत पर्ने धादिङको झ्याप्ले खोलाको पहिरो पन्छाएर पुनः खोजी गरिएको छ । पहिरोमा अरू पनि थप सवारीसाधन पुरिएको हुनसक्ने आशंकामा सडकको कुना र सडक तलतिरको पहिरो पन्छ्याएर

जुवातास खेलिरहेको अवस्थामा काठमाडौंबाट २९ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका दुई स्थानबाट जुवा खेलिरहेको अवस्थामा २९ जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित रामशरण पाण्डेको त्रिपुरा सुन्दरी होटल एण्ड लजमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको

किशोरी बलात्कारको आरोपमा एक जना पक्राउ

दाङ । बलात्कार आरोपमा एक जना युवक पक्राउ परेका छन् । गढवा गाउँपालिका – २ का २५ बर्षीय अनिल विश्वकर्मा पक्राउ परेका हुन् । उनीमाथि १६ बर्षीया किशोरीलाई बलात्कार गरेको

यात्रामा सावधानी अपनाउन विपद्‌ प्राधिकरणको आग्रह

काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यात्रामा सावधानी अपनाउनु आग्रह गरेको छ । आजदेखि बागमती, कोशीसहितका केही ठाउँमा भारी वर्षा हुने सम्भावना रहेको भन्दै प्राधिकरणले उच्च सतर्कता अपनाउन

बस र बोलेरो ठोक्किँदा बोलेरो चालकको मृत्यु

विराटनगर । मोरङको बेलबारी नगरपालिका–३ मा बस र बोलेरो ठोक्किँदा बोलेरो चालकको ज्यान गएको छ । मंगलबार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ४ ख १४९० नम्बरको बस र पश्चिमबाट

गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले सातै प्रदेशमा मुटु रोग उपचार विस्तार गर्ने

काठमाडौं । शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले सबै प्रदेशमा मुटु रोग उपचार विस्तार गर्ने निर्णय गरेको छ । केन्द्रका अध्यक्षसमेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको सञ्चालक

उद्धार, राहत र सडक सञ्चालनमा सरकारको प्राथमिकतामा छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले उद्धार, राहत र सडक सञ्चालनका सरकारको प्राथमिकतामा रहेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्। विपद्पछिको प्रतिकार्यलाई

हवाई शुल्क सर्वसुलभ बनाउन पर्यटनमन्त्री पाण्डेलाई नेविसंघको आग्रह

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले हवाई शुल्क सर्वसुलभ बनाउन माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको ध्यानाकर्षण गराएको छ। अध्यक्ष दुजाङ शेर्पासहित प्रतिनिधिमण्डल टोलीले पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेलाई भेटेर हवाई

बाढी पीडितलाई आवास निर्माणका लागि तीन दिनभित्र पहिलो किस्ता उपलब्ध गराउछौं : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले बाढीपहिरो प्रभावितलाई अस्थायी आवास निर्माणका लागि तीन दिनभित्र पहिलो किस्ता उपलब्ध गराउन निर्देश दिएको बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री