
धनगढी २० साउन सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कमल बहादुर हुनुभएको छ । प्रदेश प्रमुख नजिर मियाँले नेपाली काँग्रेस संसदीय दलका नेता शाहलाई आज मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो । नेपालको संविधानको

कैलाली १८ साउन। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । उहाँले संविधानको धारा १६८ (२) बमोजिम सरकार गठनका लागि आह्वान गर्नुभएको हो ।

धनगढी, १८ साउन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सभालाई सम्बोधन गर्दे पदबाट राजीनामा दिनुभएको छ। उहाँले प्रदेश सभामा बोल्दै नेपाली कांग्रेस र नेकपा (एमाले) को माग बमोजिम मार्ग प्रशस्त

कैलाली १७ साउन । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरीले राजीनामा दिएका छन् । मन्त्री चौधरीको राजीनामा पत्र उनका स्वकीय सचिव भक्त चलाउनेले मुख्यमन्त्री दीर्घ सोडारीलाई बुझाएका हुन्

इलाम, १५ साउन। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कोशी प्रदेशमा सुशासन र विकास जस्ता सबै क्षेत्रमा प्रथम भएर अर्को वर्ष जनतासामु आउने बताउनुभएको छ । इलामको सूर्योदय नगरपालिकाको पन्ध्रौँ नगर सभाबाट

मकवानपुर, १५ साउन। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रादेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । मङ्गलवार बसेको प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएका मुख्यमन्त्री लामाको पक्षमा ६४ मत

काठमाडौँ , ११ साउन । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । हिजो मृत्यु भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा

काठमाडौं, ८ साउन । बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता बहादुरसिंह लामा नियुक्त भएका छन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले लामालाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्। लामा बागमती

सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। माओवादी संसदीय दलका नेता राजकुमार शर्माले प्रदेश प्रमुख तिलक परियारलाई समर्थन फिर्ता लिएको सोमबार जानकारी गराएका हुन्

काठमाडौं, ७ साउन । काठमाडौँ महानगरपालिका अन्तर्गतको न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार गर्ने सम्बन्धमा अध्ययन प्रतिवेदन बनाउने सहमति भएको छ । वडा नं २२ का अध्यक्ष चिनिकाजी महर्जनले सोमबार महानगरपालिकासँग बसेको