प्रदेश

अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

चितवन । रुख ढल्दा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खुलेको छ । सडकमा ढलेको रुख हटाइएपछि बाटो सञ्चालनमा आएको हो । भरतपुर महानगरपालिका–१ आँपटारीमा आज बिहान रुख ढल्दा सडक अवरुद्ध भएको

जनताको सुरक्षा सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री कार्की

धरान १५ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताको सुरक्षा प्रदेश सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । धरान उपमहानगरपालिका–१८ स्थित इलाका प्रहरी कार्यालयको हिरासत भवनको आज उद्घाटन गर्दै

आवधिक योजना, नीति तथा कार्यक्रम र बजेट तालमेल मिलेको छैन्ः मुख्यमन्त्री कार्की

विराटनगर ३१ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आवधिक योजना एकातिर निति तथा कार्यक्रम र बजेट अर्कोतिर गईरहेको बताउनुभयो। कोशी प्रदेश योजना आयोगले पञ्चबर्षिय आवधिक योजना सार्वजनिक गर्दै

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त

धनगढी ३० साउन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत प्राप्त गर्नुभएको छ । मुख्यमन्त्री शाहले प्रदेश सभा बैठकमा पेश गर्नुभएको विश्वासको मत सम्बन्धीको प्रस्तावको पक्षमा ३६ मत

कोशी प्रदेशको उत्कृष्ट सडक उद्घाटन

तेह्रथुम । कोशी प्रदेश सरकारको महत्वपूर्ण सडक सञ्जालको रुपमा सिधुवा शुक्रबारे सडक बुधबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नुभएको छ । कोशी प्रदेश सरकारको ८९ करोड ९० लाख रुपैयाँको

पूर्वाग्रह नराखी प्रदेशको विकासलाई हेर्न आग्रह

विराटनगर, २३ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश संरचनालाई बलियो बनाउने गरी काम गर्नुपर्ने बताउनुभएको छ । प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कलवलगुरी झापाको परिषद् बैठकलाई बुधबार संबोधन

काठमाडौं महानगरले गर्यो सिनियर कर्मचारीको जिम्मेवारी हेरफेर

काठमाडौं, २३ साउन। काठमाडौं महानगरपालिकाले सिनियर कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरेको छ । महानगरपालिकाको दसौं तहका अधिकृतहरुको जिम्मेवारी हेरफेर गरेको हो । महानगरपालिकाले बढुवा भइ सिफारिस भएका नवौँ तहका अधिकृतहरुलाई पदस्थापन

सङ्घीयता कार्यान्वयनसँगै जनतामा सेवा प्रवाह र निराशा चिर्न ठूला दलबीच सहकार्य : प्रधानमन्त्री

काठमाडौँ, २२ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयताको कार्यान्वयन, सुशासन कायम, जनतामा सेवा प्रवाह र निराशा चिर्नका लागि दुई ठूला दलबीच सरकार सञ्चालनको सहकार्य भएको स्पष्ट गर्नुभएको छ । सिंहदरबारस्थित

सबैभन्दा धेरै मन्त्री हुने प्रदेश बन्यो मधेश, थपिए पाँच राज्यमन्त्री

जनकपुरधाम, २२ साउन । मधेश प्रदेशका नवनियुक्त पाँच राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। मंगलबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको उपस्थितिमा मुख्यमन्त्री सतीशकुमार सिंहले नवनियुक्त पाँच राज्यमन्त्रीलाई शपथ दिलाउनुभएको

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत २१ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । आज दिउँसो बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई दुई दल नेपाली काँग्रेस र नेकपा एमालेका २३ सांसदले