प्रदेश

तमोर नदीको पुल निर्माण कार्य अन्तिम चरणमा

ताप्लेजुङ, साउन २७ पूर्वी नेपालको समृद्धिको ढोका मानिएको तमोर करिडोर अन्तर्गत पर्ने तमोर नदीको पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ताप्लेजुङको ओलाङचुङगोला नाका हुँदै चीनसँग जोडिने नेपालकै सबैभन्दा

पैनीमा डुबेर मृत्यु

झापा, साउन २६ झापाको भद्रपुर नगरपालिका ३ स्थित बागडुवा पैनीमा डुबेर सोही स्थान बस्ने अन्दाजी ६० वर्षिय तिल बहादुर राईको मृत्यु भएको छ । राईलाई आज दिउँसो स्थानीयबासीले पैनीमा डुबेको

भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ, साउन २६ पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै त्यहाँका वासीन्दालाई सतर्क रहन आग्रह गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले आज पूर्वानुमानसम्बन्धी बुलेटिन निकालेर पश्चिमका एक वा दुई

टेम्केमैयुङ गाउँपालिकाको विकासका लागि राजधानीमा भेला

काठमाण्डौं, साउन २६ भोजपुरको टेम्केमैयुङ गाउँपालिका जन्म भइ राजधानीमा बसोबास गरिरहेकाहरुलाई आज गाउँपालिकाले काठमाण्डौंमा भेला गरेर गाउँपालिकाको दीर्घकालीन विकासका लागि रणनीति बनाउन छलफल तथा अन्तरक्रिया गरेको छ । गाउँलाई सम्वृद्ध

बोक्सी आरोपमा निर्घात कुटिएकी राधालाई अझै सहज छैन गाउँ

अंकुश कुँवर धनगढी, साउन २६ गत वर्षको फागुन २४ गते नारी दिवसकै दिन बोक्सीको आरोपमा निर्घात कुटिएकी कैलालीको घोडाघोडी नगरपालिकाको देउकलियाकी राधा चौधरीलाई गाउँमा घुलमिल हुन अझै समस्या भइरहेको छ

यस्तो बन्यो नेकपाको जिल्ला र प्रदेशको संख्या र नेतृत्वको मापदण्ड, कहाँ को दाबेदार ?

काठमाडौं, साउन २६ नेकपाले तल्लो तहका कमिटी निर्माणका लागि मापदण्ड बनाइरहेको छ । जसमा जिल्ला र प्रदेशको मापदण्ड बनेको छ । जिल्ला र प्रदेशको मापदण्ड यसरी बनाइएको छ : प्रदेश

दोहोरो कर लाग्दैन : मन्त्री आङ्बो

झापा, साउन २५ प्रदेश नं. १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले व्यापारीले दोहोरो कर तिर्नु नपर्ने बताउनुभएको छ । झापा उद्योग सङ्घले आज यहाँ आयोजना गरेको ‘स्वागत सम्मान

सर्पदंश केन्द्रमा औषधि अभाव

उदयपुर,  साउन २५ जिल्लाको कटारी क्षेत्रमा सर्पदंश केन्द्रमा औषधि अभाव भएको छ । दुई महिनादेखि यस क्षेत्रमा दैनिक सर्पको बिगबिगी बढेको छ । यहाँ दैनिक सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका

अपहरणकारीको हत्या कि इन्कान्टर ? गृहमन्त्रीले मुख खोले

काठमाडौं, साउन २५ गृहमन्त्री रामबहादुर थापा बादलले अपहरणकारीको हत्या गरिएको भन्ने कुरा हल्ला मात्रै भएको बताएका छन् । भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री थापाले यो हल्ला झुट भएको र

लुटेराको गोलीबाट एक घाइते, लाखौँको लुटपाट

धनुषा, साउन २५ मिथिला नगरपालिका– ८ जमुनिबासमा गए राति अज्ञात समूहले लाखौँको लुटपाट गरेको छ । लुटेराको गोली प्रहारबाट एकजना गम्भीर घाइते भएका छन् । लुटेराको गोली लागेर स्थानीयवासी ३८