प्रदेश

उर्लाबारी ट्याक्सी संघको अध्यक्षमा पुन : दाहाल

मोरङ, साउन ३० उर्लाबारी ट्याक्सी संघको आज भएको तेस्रो साधारणसभाले पुनः बिनोद दाहाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । संघको उपाध्यक्षमा ज्ञानु भट्ट, सचिवमा ज्ञानु प्याकुरेल, सह–सचिवमा प्रदीप कटुवाल र

झापाका पाँच नगरपालिका सहकार्य गर्दै अघि बढ्ने

झापा, साउन ३० फोहरमैला व्यवस्थापन गर्न झापाका पाँच नगरपालिका सहकार्य गर्दै अघि बढ्ने भएका छन् । फोहरमैला मुख्य चुनौतीका रुपमा देखिन थालेपछि त्यसको व्यवस्थापनसँगै ‘फोहरलाई मोहर’ बनाउन नगरपालिका एकजुट भएका

छानबिन समिति गठन

मोरङ, साउन ३० खानेपानी ट्याङ्कीमा हालिएको विषादीका सम्बन्धमा अनुसन्धान तथा छानबिन गर्न जिल्ला प्रहरी कार्यालय मोरङले प्रहरी नायब उपरीक्षक निशान थापाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । मोरङ

बाढीले पुलसहित घर र पसल बगायो

जाजरकोट, साउन ३० नलगाड नगरपालिका–५ कालिमाटीमा गए राति बाढीले दुई झोलुङ्गे पुल बगाएको छ । बाढीले झुम्रे खोला र घुआरामा रहेको झोलुङ्गे पुल बगाएको हो । बाढीले घुहारामा रहेको मिल,

खुकुरी प्रहार गरी छोरा र भाइको हत्या

जाजरकोट, साउन ३० रुकुम (पश्चिम)को मुसीकोट नगरपालिका–१४ मा एक व्यक्तिले आज आफ्नै छोरा र भाइको हत्या गरेका छन् । छिवाङ चौताराका ३६ वर्षीय शंकर बिष्टले ६ वर्षीय छोरा सुदर्शन र

चलचित्र निर्देशक यादवको निधन

राजविराज, साउन ३० मैथिली चलचित्रका निर्देशक धर्मेन्द्र यादव ‘धर्मात्मा’को निधन भएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मोहनपुरका २७ वर्षीय यादवको उपचारको क्रममा मंगलबार काठमाडौँस्थित सिभिल अस्पतालमा निधन भएको कलाकार भुपेन्द्रकुमार

जाँतेको विद्यालयको पानीट्याङ्कीमा हालिएको बिषादी हानिकारक

मोरङ, साउन २९ मोरङको लेटाङ नगरपालिकाको जाँतेमा रहेको श्रीमाबिमा आज बिहान प्रयोग भएको साईपर मेथिन १० बिषादी हानिकार बिष भएको बिज्ञले बताएका छन् । यो बिषादी बिशेषत खेती र बालीमा

वडा कार्यालय नजिक बम विष्फोट

दमक, साउन २९ झापाको गौरादह नगरपालिका–७ वडा कार्यालय नजिक आज बम विष्फोट भएको छ । ग्वालडुब्बा बजार पूर्वतर्फ रहेको वडा कार्यालय भवन नजिकै बम विष्फोट भएको वडाध्यक्ष बलराम खरेलले जानकारी

खानेपानीमा विष, १३ विद्यार्थी बिरामी

मोरङ, साउन २९ मोरङको लेटाङ नगरपालिका–९ स्थित जाँतेमा रहेको श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा अज्ञात समूहले विष हालेको पानी पिएर आज बिहान १३ विद्यार्थी बिरामी परेका छन् । ट्याङ्कीमा साइपर

अन्तराष्ट्रिय दर्नाल अवार्ड बैतडीकी सरस्वतीलाई

  काठमाडौं, साउन २९ यस वर्षको दर्नाल अवार्ड बैतडीकी सामाजिक अभियन्ता सरस्वती नेपालीले पाउने भएकी छन् । जागरण मिडिया सेन्टर र समता फाउण्डेशनले दुई वर्षमा दिँदै आएको दर्नाल अवार्ड २०१८