
काठमाडौं, साउन २९ रुपन्देहीको तिलोत्तमा आज विहान एक यात्रुबाहक बसमा पेट्रोल बम प्रहार भएको छि । पोखराबाट भैरहवा आउँदै गरेको लु १ ख ६६३१ नम्बरको बसमा तिलोत्तमा नगरपालिकास्थित पथ्थरडाँडामा बसमा

काठमाडौं, साउन २९ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युष्टि पार्टी (नेकपा)का दुई जना कार्यकर्ता बमसहित पक्राउ परेका छन् । पार्टीले गरेको बन्दका क्रममा झोलामा बम बोकेर हिडिरहेका दुई जनालाई प्रहरीले

काठमाडौं, साउन २९ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले (नेकपा)ले आज गरेको बन्दका कारण देशका विभिन्न ठाउँको जनजीवन प्रभावित भएको छ । पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा, प्रकाण्ड पक्राउ परेको

मोरङ, साउन २८ ट्राफिक नियमसम्बन्धी जनचेतना फैल्याउने उद्देश्यले आज मोरङको उर्लाबारी नगरपालिकाले जेब्रा क्रसिङको अनुगमन गरेको छ । नगर प्रमुख खड्ग फागोले पैदल यात्रुहरुलाई जेब्रा क्रसिङको बारेमा सजग गराउनुभएको थियो

मोरङ, साउन २८ मोरङको उर्लाबारी–४ स्थित रामेश्वर शिवालय मन्दिरमा आज श्रद्धालु भक्तालुहरुले जलअर्पण गरेका छन् । अन्तिम साउने सोमबारको अवसरमा मन्दिर परिसरमा आयोजना गरिएको एक कार्यक्रमका बीच उनीहरुले जलअर्पण गरेका

मोरङ, साउन २८ मोरङको उर्लाबारी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा विष्णुप्रसाद कोइराला आउनुभएको छ । ओखलढुङ्गा जिल्ला समन्वय समितिको कार्यालयबाट सरुवा भएर उहाँ उर्लाबारी नगरपालिका आउनुभएको हो । कोेइराला आज उर्लाबारी

सुर्खेत, साउन २८ गत आर्थिक वर्ष २०७४÷०७५ मा कर्णाली प्रदेशमा १८ हजार मेट्रिक टन खाद्यान्न अपुग भएको पाइएको छ । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहरकारी मन्त्रालयले दिएको

तेह्रथुम, साउन २८ तेह्रथुमको छथर गाउँपालिकाले दीर्घरोगीका लागि स्वास्थ्योपचार खर्च उपलब्ध गराउने भएको छ । गाउँपालिका उपहार कार्यक्रमअन्तर्गत गाउँपालिका क्षेत्रभित्रका नागरिकमा कुनै पनि दीर्घरोग लागेमा उनीहरुको अवस्था हेरी रु पाँच

बैतडी, साउन २८ बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकका १६ जना मुक्तहलियाले आफूहरुसँग घुस मागेको भन्दै जिल्ला हलिया मुक्ति समाजका सदस्य वीरभान कोलीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा आइतबार निवेदन दिएका छन् । नेपाल

विराटनगर, साउन २७ प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सरकारले समृद्धि र विकासका निम्ति निजी, सार्वजनिक र साझेदारी अवधारणा अवलम्वन गरेर अघि बढिरहेको बताउनुभएको छ