प्रदेश

ट्र्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु

जिल्लाको सदरमुकाम सिस्ने गाउँपालिका-६ रुकुमकोटमा ट्र्याक्टरको ठक्करबाट सोही ठाउँकी छ वर्षीया हिसिला खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । 

चिसोको कारण सप्तरीको जनजीवन प्रभावित, विद्यालय समेत बन्द

राजविराजलगायत सप्तरी शहरी तथा ग्रामीण भेगमा जाडोका कारण निमोनिया रुघाखोकी, कोल्ड डायरिया, टाउको दुख्ने, दमजस्ता विभिन्न किसिमका रोग सर्वसाधारणमा बढ्दै गएको छ ।

आलु खेतीमा आकर्षित बन्दै डडेल्धुराका किसान

अन्न बालीका लागि ६ महिना पर्खनुपर्ने बाध्यता भएको तर आलु एक वर्षमा तीन पटक लगाउँदा नगद र अपेक्षाभन्दा बढी आम्दानी हुने कृषक वसन्तीदेवी भण्डारी बताउनुहुन्छ ।

जडीबुटी प्रशोधन उद्योगले गाउँमै रोजगारी

हालसम्म दुई लिटर तेल बेचेर साहले आठ हजार कमाइसकेकी छिन् । उनी भन्छिन् “तेल बेचेको पैसाले पढाइ खर्च चलेको छ, बाटोमा साइकल बिग्रेपछि मर्मत गर्न पुगेको छ, कापी कलम किन्न

आधुनिक उपकरण जडान गरी क्षयरोगका बिरामीको उपचार शुरु

जिल्लामै पहिलो पूरा अटोमेटिक प्रविधियुक्त आधुनिक मेसिन जडान गरी क्षयरोगका बिरामीको परीक्षण शुरु गरिएको अस्पताल विकास समितिका अध्यक्ष सन्तोषकुमार श्रीवास्तवले बताउनुभयो ।

बारामा ४० प्रतिशत बालबालिकामा कुपोषण भेटियो

उहाँका अनुसार युनिसेफको आर्थिक सहयोगमा बहुक्षेत्रीय पोषण कार्यक्रम जिल्लाका उपमहानगर, नगरपालिका र गाउँपालिका गरी १६ वटा स्थानीय तहमा सञ्चालन भएको छ ।

खाजा खान गएका एक युवकको शंकास्पद मृत्यु

चाँगुनारायण नगरपालिका-७, बागेश्वरीस्थित टप्पादुफोमा रहेको बाटोमाथिको रिसोर्टमा साथसँग खाजा खान गएका एक युवकको मंगलबार साँझ शंकास्पद मृत्यु भएको छ ।

गँहुमा फौजी कीरोको प्रकोप बढेपछि किसान चिन्तित

गत वर्ष जस्तै गहुँ बालीमा यस वर्ष पनि फौजी कीराको प्रकोप देखिएको छ । प्रकोपका कारण गहुँ उत्पादनमा ह्रास आउने देखिएको छ ।

बैतडीका २२४ विद्यालय दरबन्दीविहीन, पठनपाठनमा समस्या

बैतडीमा २२४ सामुदायिक विद्यालय शून्य दरबन्दीमा सञ्चालनमा रहेका छन् । आधारभूत तहदेखि माध्यमिक तहसम्मका ५३९

वाम गठबन्धनलाई सरकार बनाउन जनादेश प्राप्त : कोइराला

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काँग्रेसलाई जनताले पाँच वर्षसम्म प्रतिपक्षमा बस्न जनादेश दिएको बताउनुभएको छ ।