प्रदेश

कुपोषित बालबालिकाको उपचार गर्न झापा ओटिसी सेन्टर स्थापना

जिल्लाको १५ वटै स्थानीय तहमा ओटिसी सेन्टर स्थापना गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य प्रमुख मधुसूदन कोइरालाले जानकारी दिनुभयो ।

बाजुरामा झोलुङ्गे पुल जीर्ण बन्दै

सडक सञ्चालन भएपछि बाढी आएका बेला तर्नलाई बनाइएका झोलुङ्गे पुल पछिल्लो समय प्रयोगमा नआउने गरेको पाइएको छ । 

टुनीपानी लिफ्ट खानेपानी योजना सम्पन्न

कास्कीको मादी गाउँपालिका वडा नं १२ लिपेयनीमा निर्मित टुनीपानी लिफ्ट खानेपानी योजना सम्पन्न भएको छ ।

महोत्तरीमा कठ्याङ्ग्रिएर एक महिलाको मृत्यु

महोत्तरी गाउँपालिकामा चिसोले कठ्याङ्ग्रिएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी गाउँपालिका-१ सोनुखडा बस्ने २८ वर्षीया

नारायणगढ-मुग्लिन सडक राति बन्द गरेर काम गरिने

नारायणगढ–मुग्लिन सडकखण्डमा आज रातिदेखि यातायात बन्द गरेर काम गरिने भएको छ । सडक विस्तारको काम भइरहेको उक्त सडकखण्डमा भित्तो

भूकम्पपीडितका लागि प्राप्त खाद्यान्न राहत आधाभन्दा बढी नष्ट

जिल्लाका भूकम्पपीडितका लागि ल्याइएका खाद्यान्न सहितका राहत सामग्री प्रयोगविहीन भएकाले नष्ट गरिएको छ ।

कपिलवस्तु चिसो बढेसँगै दाउरा वितरण

केही दिनदेखिको बाक्लो हुस्सुसँगैको शीतलहरका कारण बढेको कठ्याङ्ग्र्रिने जाडोले जनजीवन प्रभावित भएसँगै कपिलवस्तुको नगरपालिकाले दाउरा वितरण गर्न थालेको छ ।

राजमार्ग अवरुद्ध गरेपछि अश्रुग्यास प्रहार

काभ्रेपलाञ्चोकमा दुर्घटनामा मृत्यु भएको विषयलाई लिएर स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेपछि आज प्रहरीले पाँच सेल अश्रुग्यास प्रहार गरेको छ ।

शीतलहरका कारण जनजीवन कष्टकर

बाक्लो हुस्सुसँगैेको शीतलहरका कारण बढेको कठ्यांग्रिने जाडोले बाँकेको जनजीवन कष्टकर बनेको छ । शीतलहरसँगै बढेको जाडोले विद्यालय जाने विद्यार्थी,

आगलागी हुदा दुई घर जलेर नष्ट

पश्चिम बागलुङको बुर्तिबाङ बजारमा गएराति भएको आगलागीमा दुई घर जलेका छन् । स्थानीय गणेश बुढा र रामबहादुर घर्तीका पक्की तीनतले घर