प्रदेश

नेपालगञ्जमा क्यान्सर अस्पताल सञ्चालनमा आउने

लामो समयको पर्खाइपछि बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट बहिरङ्ग उपचार सेवा आगामी माघ महिनादेखि शुरु हुने भएको छ ।

पर्सामा चुहावट नियन्त्रण गर्न प्राधिकरणको अभियान

विगत दुई वर्ष अघिसम्म पर्सा जिल्लामा १८ प्रतिशत विद्युत् चुहावट हुने गरेकाले नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, वीरगञ्जले चालु आ.व भित्र सो चुहावट

जाडोबाट बचाउन कम्बल वितरण

निसीखोला गाउँपालिका वडा नं ३ र ४ का २० र वडा नं. ६ का २० जनालाई एक/एक वटा कम्बल वितरण गरिएको फाउण्डेशनका संयोजक नविन थापाले जानकारी दिनुभयो ।

मानव बेचबिखन मुद्दामा पक्राउ

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा झापाको अर्जुनधारा नगरपालिका-११ स्थित एवान होटल एण्ड लजका सञ्चालक राजकुमार सिटौलालाई प्रहरीले पक्राउ गरी कारबाही शुरु गरेको

खुला दिसामुक्त घोषणा भैसकेको शुक्लाफाँटामा सैयौ घर शौचालय विहीन

नगरपालिकास्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले गरेको घरधुरी सर्वेक्षणमा नौ हजार २७४ घरधुरीमध्ये आठ हजार ८३१ परिवारको घरमा मात्रै

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मृत्यु हुनेमा एकडारा गाउँपालिका-४ हलखोरी बस्ने पुण्यदेव रायकी पत्नी ३८ वर्षीया प्रकनियादेवी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बालकृष्ण पोखरेलले बतानुभयो । 

मीठो खाना नबनाएको भन्दै कुटपिट गर्दा मृत्यु

आवास निर्माणका लागि नुवाकोट आएका बर्दिया राजापुर नगरपालिका-१० का रघुनाथ सिग्देलको कुटपिटबाट आज मृत्यु भएको छ ।

कफी खेतीको विकास लागि किसान उत्साहित

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा दुई दिने कफी खेती प्रविधिसम्बन्धी प्रशिक्षण पछि कफी खेतीको विकास र विस्तारका लागि किसान उत्साहित भएका हुन् । 

तीन लाख र गरगहना सहित श्रीमती बेपत्ता

बूढीगंगा-२ का गिरानन्द पासवानले आज विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नी श्रीमती अनितादेवी पासवानले रु तीन लाख र गरगहना लिई पुस १५ गतेदेखि बेपत्ता भएको जानकारी गराउनुभयो ।

जुम्लामा शौचालयभित्र जलेर एकको मृत्यु

कर्णाली यातायात व्यवसायी संघका कोषाध्यक्षसमेत रहनुभएका ४२ वर्षीय उपाध्यायको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।