प्रदेश

भित्र मतपेटिका, बाहिर उमेद्वारलाई खटपटी

दलहरुले आफ्ना सबै भ्रातृ तथा शुभेच्छुक संगठनका प्रतिनिधिलाई मतपेटिका कुर्ने जिम्मेवारी सुम्पेका छन् । निर्वाचन आयोगको अनुरोधअनुसार नै दलका नेता कार्यकर्ताले मतपेटिका कुर्ने व्यवस्था मिलाएका हुन् ।

गाई फार्म सञ्चालक दम्पतीको बिभत्स हत्या

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भुवन भट्टका अनुसार दीपकको शव फार्म नजिकैको खेतमा तथा दीपिकाको शव मार्फभित्र फेला परेको हो ।

दुई महिलाको शंकास्पद मृत्यु

फाकफोकथुम गाउँपालिका–१ चित्रेमा दुई महिलाको शंकास्पद मृत्यु भएको छ । यही मंसिर १२ गते बिहान सोही स्थानकी ३२ वर्षीया सन्चु राई गाईको गोठमा मृत फेला परेकी थिइन् । सन्चुको टाउकामा

उदयपुरमा विप्लवको नेकपाका जिल्ला सेक्रेटरी पक्राउ

नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का जिल्ला सेक्रेटरी बाबुराम सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । उदयपुर जिल्लामा निर्वाचन भाँड्ने र बम आक्रमण गर्न थालेपछि विप्लव माओवादीका कार्यकर्ता खोजी

४ महिनामा ३१ जनामा एचआइभी संक्रमण

गत वर्ष यी दुवै सेन्टरमा एक हजार ८५७ जनाको रगत परीक्षण गरिएकामा ११७ जना संक्रमित भएको फेला परेको थियो ।

विराटनगरवासीको एकै स्वर : ‘आश्वासन होइन विकास, डुबान होइन निकास’

नेपालकै पुरानो औद्योगिक नगर विराटनगरमा १८ वर्षपहिले उद्घाटन भएको रिङरोड आजसम्म पूरा भएको छैनभन्दा जोकोहीलाई अनौठो लाग्छ । विराटनगरलाई १ नं प्रदेशको राजधानी बनाउने सबै

एम्बुस थाप्ने योजनाकार पक्राउ

अन्यको पनि पहिचान भइसकेको र उनीहरुको खोजी अहिले गाउँगाउँ र नाकनाकामा भइरहेको छ । 

महानगरपालिकाका मतदातालाई नै थाहा छैन भोट कसरी हाल्ने भनेर, हेर्नुस

समानुपातिकतर्फ एउटै मतपत्रमा माथि प्रतिनिधिसभा र तल प्रदेशसभाको चुनाव चिह्न भएकाले आफुलाई मन पर्ने दलको माथि र तलको चुनाव चिह्नमा स्वस्तिक छाप लगाएपछि एउटै अन्तिम मतपेटिकामा खसाल्नु पर्नेछ । 

प्रवासीद्वारा सामुदायिक विद्यालयलाई १३ लाख सहयोग

विगत छ वर्ष अघि स्थापना भएको उक्त कोषको अक्षय कोषबाट यसअघि मिर्गौला पीडितको स्वास्थ्योपचारका लागि रु ७० लाख र भूकम्प पीडितको राहतका लागि रु ३० लाख सहयोग गरिसकिएको कोषका उपाध्यक्ष

कसरी हुँदैछ मतपेटीकाको सुरक्षा?

पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाका मतपेटिका १२ दिनसम्म कडा सुरक्षाघेरामा राखिने भएको छ। उक्त अवधिमा राजनीतिक दल र उम्मेदवारका प्रतिनिधिले पनि मतपेटिका रुंग्नुपर्ने भएको छ।