प्रदेश

२ मतदान केन्द्र अझै सम्पर्कविहीन,१ केन्द्रमा मतदान सम्पन्न

डोल्पामा ६६ मध्ये ६४ मतदान केन्द्रमा सम्पर्क भएको र अहिलेसम्म ३७ प्रतिशत मत खसिसकेको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिनुभयो । 

निवर्तमान सभामुख घर्तीमगरद्धारा मतदान

रोल्पा नगरपालिका–१ तारा मावि वामरुक मतदानमा नामावली रहेका उपप्रधानमन्त्री कृष्णबहादुर महरा भने मतदानमा उपस्थित हुनुभएन । चुनावी प्रचार प्रसारका क्रममा दाङमा रहेका कारण महरा मतदानमा उपस्थित नभएको बताइएको छ । 

आचारसंहिता उल्लंघनका विषयमा समाचार संकलनमा गएका पत्रकारमाथि काग्रेस कार्यकर्ताबाट आक्रमण

प्रेस चौतारी नेपालले पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मौन अवधिमा आचारसंहिता उल्लंघनका विषयमा समाचार संकलनमा गएका पत्रकारमाथि खोटाङमा आक्रमण गरिएको भनिएको घटनाको निन्दा गरेको छ ।

मतदान केन्द्र नजिकै राखिएको बम निष्क्रिय

दक्षिणी धादिङको गजुरी गाउँपालिका वडा नं ५ स्थित गजुरी पीडामावि मतदान केन्द्र नजिकै आज सकेट बम फेला परेको छ ।  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले राखेको

गोरखाको श्रीनाथकोटमा भेटिएको एक बोरा सकेट बम डिस्पोज

पाण्डे गाँउ स्थित गणेश पाण्डेको भत्किएको घरभित्र बोरामा रहेको दुइ वटा सकेट बम र १७ सय ६० थान डेटोनेटर नेपाली सेनाको बम डिष्पोजल टोलीले डिष्पोज गरेको हो ।

नौ वर्षपछि जयराम पुल सञ्चालन, बल्ल खुल्यो खोटाङमा समृद्धिको बाटो

सम्झौता अबधि सकिएको पाँच वर्षपछि मात्र निर्माण कार्य सकिएको जयराम पुलमा बिहीबार एकै चोटी तीनवटा ठूला ट्रकमा १५० टनको लोड राखेर गरिएको परीक्षण सफल भएपछि सञ्चालनमा ल्याइएको ठेकेदार कम्पनीले जनाएको

ट्रिपरमा करेन्ट लाग्दा चालक र सहचालकको मृत्यु

अर्घाखाँची सिमेन्ट उद्योगमा समान झारेर नजिकै रहेको खोलामा टिपरको पछिल्लो भाग उठाएर सफा गर्ने क्रममा नजिकै रहेको विद्युत् हाइटेन्सनको करेन्ट प्रवाह भएर मृत्यु भएको प्रहरीले जनाएको छ

निर्वाचनमा खटिएका कर्मचारीमाथि अज्ञात समूहको आक्रमण

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि खटिएका सहायक निर्वाचन कर्मचारीमाथि एक अज्ञात समूहले आक्रमण गरी घाइते बनाएको छ । 

ठुलो मात्रामा तस्करीका सामान बरामद

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण शाहीको नेतृत्वको प्रहरी टोलीले बुधबार नक्छेद गोडिया, सवारा काँदु, गोमती गोडिया र मीना काँदुको घरमा छापा मारे पनि उनीहरु फरार रहेको जनाएको छ ।

पापी बाबु : श्रीमतीका लागी आफ्नै ६ बर्षिय छोराको हत्या

एक वर्षअघि कतार बसेर आएका उनले लेखेको सुसाइड नोटमा छोरालाई मारी आफू पनि मरेर श्रीमतीलाई स्वतन्त्र बनाउने कुरा उल्लेख भएको उहाँले बताउनुभयो ।