
आमचोक गाउँपालिका–९, दुम्मानाकी १४ वर्षीया एक किशोरीलाई स्थानीय १९ वर्षीय सन्तोष श्रेष्ठले बलात्कारपछि बालिकाको आँखा झिकेर हत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गितनारायण चौधरीले जानकारी दिनुभयो
उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो जिप आज दिनको २ बजे सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी नगरपालिका–११ को ठाटीमा दुर्घटना हुँदा नौजनाको घटनास्थलमा नै मृत्यु भएको छ

राजधानीको घाँटीमा रहेको धादिङ जिल्लामा उमेदवारी दिएर दलहरू चुनवामा होमिएका छन् । जिल्लामा क्षेत्र नं १ मा एमाले र क्षेत्र नं २ मा कांग्रेस तुलनात्मक रुपमा बलियो देखिन्छ ।

प्रियंकाले नै साथीसँग भैँसी चराउन गएको बेला शव देखेको र शव नजिकै भाइ भवेशको हातमा लाउने बाला र चप्पल देखेपछि भवेशकै शव भएको भन्दै घरमा खबर गरेका थिए ।

नारायणगढबाट गोरखातर्फ जाँदै गरेको ना ५ ख ८६९४ नम्बरको बसलाई विपरित दिशाबाट आउँदै गरेको बा ३ ख ९०१२ नम्वरको ट्रिपरले पानी ट्यांकी आरालो नजिक ठक्कर दिएको थियो ।

शुक्रबार दिउँसोबाट लगाइएको निषेधाज्ञा अझैं हटाइएको छैन । निषेधाज्ञा नहट्दा सर्वसाधारणलाई समस्या भएको छ ।

भूकम्प गएको करिब तीन वर्षसम्म टहरामा बास बस्दै आइरहेका यहाँका भूकम्पपीडितलाई बास बस्ने टहरो पनि अहिले भत्किन थालेपछि बास कसरी बिताउने भन्ने चिन्ताले सताएको छ ।

पर्वतका एमाले तथा माओवादी नेताहरुले एक दुबै पार्टीको तर्फबाट उमेदवारलाई भोट हाल्न हिचकिचाउन नहुने बताएका छन् ।

मंसिर १० जति नजिकिदै छ, त्यति नै बढी राजनीतिक वातावरण रोमाञ्चक बन्दै जान थालेको छ । कात्तिकको पहिलो हप्तादेखी नै चिसो बढेपनि मंसिरको त्यो १० ले राजनीतिक गर्मी भने ह्वात्तै

पहिलो चरणको निर्वाचन हुने मध्ये बाग्लुङ जिल्लामा तीन ठूला दल मात्रै नभई राष्ट्रिय जनमोर्चाको मत पनि निर्णायक हुने गर्छ ।