
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले भारतीय सीमाबाट नेपालतर्फ ठूलो मात्रामा लागुपदार्थ ल्याउँदै गरेका भारत मधुवनी जिल्ला हरलाखी ग्राम पञ्चायत इटहर्वा वडा नं १ का २४ वर्षीय अन्सारूल राइनलाई

भोजपुरमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले कांग्रेस उम्मेदवारको घरजग्गा कब्जा गरेको छ । आगामी मंसिर १० गते हुने निर्वाचनको प्रदेश सभा अन्र्तगत भोजपुर क्षेत्र नं २ का कांग्रेस प्रत्यक्ष

सत्यवती बजैले कानले नसुन्ने भएपछि चिच्याएर बर माग्ने गरिएको समितिका अध्यक्ष सुनवीर गाहाले बताउनुभयो । पहाडको टुप्पोमा मन्दिर र तालसमेत रहेको छ ।
गत २०७४ साउन ३१ गते हत्या गरिएका ११ वर्षीय मा. अरहानको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका बालकका बुबा सिरहा नगरपालिका–४ रमौल निवासी ५० वर्षीय मो. सलाउद्दिन सेख र सेखकै

काठमाडौँबाट पोखरा आउँदै गरेको वा३८प ५९७५ नं को मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवैजना र एक पैदल यात्रुको मृत्यु भएको हो ।

गाउँमा बस पुगेको खुशीयालीमा स्थानीयवासीले खुशी हुँदै समिति, बस धनी, गाडी चालक तथा सहचालकलाई फूलमालाले स्वागत गरेका थिए ।

रामपुर नगरपालिकाका अधिकांश वडा विकट र दुर्गममा रहेका छन् । सबै वडामा वडा कार्यालय सञ्चालन हुन नसक्दा दैनिक तीनदेखि चार घण्टाको समय बिताएर सानो कामकाजका लागि पनि नगरपालिका कार्यालयमा धाउनुपर्ने

झापाको बिर्तामोड नगरपालिका–२ स्थित अदुवाखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा मंगलबार एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर अन्य तीन जना घाइते भएका छन् ।

उदयपुरको बेलका नगरपालिका–५ स्थित घुम्नेमा सोमबार साँझ जग्गाको विवाद हुँदा आफ्नै सहोदर भाइले खुकुरी प्रहार गरी दाजुको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय रामपुरका अनुसार हत्या हुनेमा घुम्नेका ४५

पहिलो चरणको निर्वाचन हुने प्रदेश नम्बर १ को उच्च पहाडी जिल्ला हो खोटाङ । जसका लागि यही ५ गते उमेदवारी दिएर दलहरू प्रचारमा जुटिसकेका छन् । खोटाङबाट बाम गठबन्धनको तर्फबाट