प्रदेश

पर्वतमा १० हजार मत अन्तरले बाम गठबन्धनले चुनाव जित्छ : उम्मेदवार गिरी

बाम गठबन्धनको तर्फबाट पर्वतबाट प्रतिनिधिसभा उम्मेदवार युवा नेता पदम गिरीले काठमाडौंमा पनि अाफ्नो चुनावी अभियान सुरु गरेका छन् ।

छिमेकीको गोरु मार्ने भोजपुरमा ३ जना पक्राउ

उनीहरुले गत असोज २३ गते राति स्थानीय छत्रबहादुर विष्टको गोठमा रहेको एक हल गोरुलाई बञ्चरो लगायत धारिलो हतियार प्रयोग गरी मारेपछि विष्टले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

२ दशकदेखि बन्द अस्पताल सञ्चालन गर्न माग

अस्पताल भवन र आवास गृहमा लगाइएको टायल फुटेपछि चुहिन थालेको छ । समयमै मर्मत नगरे भवन भत्कने निश्चित रहेको उक्त अस्पतालका पूर्व रजिष्ट्रार गंगा न्यौपानेले बताउनुभयो ।

नेपाल टेलिकमको लापरबाही : उत्तरी र दक्षिणी क्षेत्रमा १ महिना देखि सेवा अबरुद्ध

जिल्लावासीको समस्यालाई बेवास्ता गर्दै टेलिकमका प्रमुख ज्योति चौधरी घर बिदामा बसेको लामो समय भएको स्रोतले जनाएको छ । अवरुद्ध मोबाइल सेवा तत्काल सञ्चालनमा ल्याउन पटक पटक ताकेता गरिएको प्रजिअ एकदेव

युवा संघ मोरङका अध्यक्ष निरौला माथि अज्ञात समुहको आक्रमण

शनिबार साँझ ५ बजेतिर बाटोमा हिडिरहेको बेला मोटरसाईकलमा आएको एक समुहले उनलाई आक्रमण गरेको हो ।

तनहुँ १ का स्वतन्त्र उमेदवार जोशी भ्रष्टचार ठहर, रामचन्द्र पौडेललाई राहत

कांग्रेसले टिकट नदिएपछि पूर्वगृहमन्त्री समेत रहेका जोशीले प्रतिनिधिसभा सदस्यका लागि तनहुँ १ मा स्वतन्त्र उम्मेदवारी दिएका थिए । तनहुँ १ का कांग्रेस उम्मेदवार रामचन्द्र पौडेल ले जोशी विशेष अदालतबाट २०६९

फेरी सडक दुर्घटना: ४ जनाको घटनास्थलमै मृत्यु

दिपायलबाट डोटीको बोगटानको लागि छुटेको से १ ज २६५ नम्बरको जिप डोटीको केआइसिंह गाउँपालिका–३ देउराडीमा दुर्घटना हुँदा चारजनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय

भोेजपुरबाट समानुपातिक सूचीमा कुन दलबाट को–को परे, कति नम्बरमा छन् ?

भोजपुरबाट समानुपातिक निर्वाचन प्रणाली अन्र्तगत एक दर्जन नेताहरु अन्तिम बन्द सूचीमा पर्न सफल भएका छन् । एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राप्रपाबाट नेताहरु बन्द सूचीमा परेका हुन्

मत्रपत्र च्यात्ने सिवाकोटी र च्यातिने ज्ञावलीले अंगालो मारेपछि…

काठमाडौं, कार्तिक १७ पहिलो चरणको स्थानिय निकाय निर्वाचनको समयमा भरतपुर महानगरपालिकाको मतगणनाको क्रममा मतपत्र च्यातेको आरोपमा पक्राउ परेको द्रोणवावु सिवाकोटीसंग देवी ज्ञवालीले अंगालो मारेर तस्विर खिचेका छन् । भरतपुरमा मतपत्र

भोजपुर घटना : बालिका बलात्कारीलाई हदैसम्मको कारबाही माग

गुवाले आज प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग प्रमुख तथा एआइजी वमबहादुर भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै घटनाको निष्पक्ष अनुसन्धान तथा छानबिन गरी संलग्न व्यक्तिलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गरेका हुन्