
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–५ गेरुवाई खोला नजिकै गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । आज बिहान ०८:४५ बजे भएको दुर्घटनामा त्रियुगा–५ पिपलचौरी बस्ने ५८ वर्षीय दमसेर राईको

काठमाडौं । जेनजी मुभमेन्ट अलायन्सले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको समस्या समाधानमुखी दृष्टिकोणबाट हल गर्न आग्रह गरेको छ। काठमाडौं महानगरपालिकाले पर्याप्त अध्ययन र विकल्पबिना फेरि बस्तीहरूमा डोजर लगाउने तयारी गरेको

जनकपुरधाम २२ कात्तिक। मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार “सोनल” मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । मधेस प्रदेशसभाको बैठकमा विश्वासको मत माग्नुभएका मुख्यमन्त्री सोनलले विश्वासको मत पाउने अवस्था नदेखेपछि

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेत हिरासतमा एक जना थुनुवाको मृत्यु भएको छ । आज बिहान लागूऔषध कारोबार मुद्दामा थुनामा रहेका जिल्लाको वीरेन्द्रनगर नगरपालिका-११ पिपिराका ३५ वर्षीय गङ्गे सुनारको मृत्यु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको विस्तारित बैठक चितवनको सौराहामा सुरु भएको छ। दुई दिनसम्म चल्ने बैठकको केही बेरअघि उद्घाटन गरिएको हो। शुक्रबारदेखि सुरु भएको बैठकमा आगामी चुनाव

काठमाडौं । स्थानीयले ले मेलम्ची खानेपानी काठमाडौं पथान्तरण बन्द गरेपछि यतिखेर खानेपानी मन्त्रालय र स्थानीयबीच छलफल चलिरहेको छ । बिहिबार मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण स्थानीयले यस अघिको सहमति कार्यान्वयन

काठमाडौं । नेकपा एमाले निकट युवा संघले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ। राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबे, उपाध्यक्ष महराज गुरुङसहितका युवा

काठमाडौं । जेनजी आन्दोलनमा भएको दमनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले आजबाट प्रहरी अधिकारीको बयान लिने भएको छ । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले बिहीबारदेखि फिल्डमा

सुर्खेत । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-६ बस्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुम्ला तिला गाउँपालिका-९ घर भएका ४० वर्षीय हंस बहादुर बोहोरा

काठमाडौं । झापाको बिर्तामोड नगरपालिका–६ सुगम शान्ति टोल नजिकको तोरीबारीबाट बुधवार इन्सास हतियार फेला परेको छ। बुधबार साँझ सिमल र तरुलको झाडीभित्र वेवारिसे अवस्थामा भेटिएको उक्त हतियार नेपाली सेनाको प्रयोगमा