
काठमाडौं।। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ र वैकल्पिक भनिएका शक्तिहरूसँग सहकार्यका लागि छलफल सुरु भएको बताएका छन्। मंगलबार मध्यरातमा रास्वपा सभापति रवि लामिछाने र बालेनबीच

काठमाडौं । काठमाडौंको थापाथलीस्थित ब्रिटिस कलेजमा तोडफोड भएको छ । मंगलबार दिउँसो करोडौँ रुपैयाँ असुलेर पढाइ नगरी आफूहरू ठगीको शिकार भएको भन्दै विद्यार्थीहरू आन्दोलित भएपछि कलेजमा तोडफोड भएको हो ।

काठमाडौं । सरकारी टोलीले जेनजी आन्दोलनपछि ध्वस्त भएको नेकपा एमालेको च्यासलस्थित कार्यालयको अनुगमन गरेको छ । सरकारले राजनीतिक दलसँग संवादका लागि गठित समितिको टोलीले च्यासल पुगेर खण्डहर बनेको एमाले पार्टी

चितवन । भरतपुर महानगरपालिकाका मुख्य चोक र बजार क्षेत्रमा सीसी क्यामराबाट निगरानी बढाइने भएको छ । नेपाल टेलिकम भरतपुर र जिल्ला प्रहरी कार्यालय चितवनको सहकार्यमा महानगरपालिकाका २९ वटै वडाका मुख्य चोक

जनकपुरधाम। मधेश प्रदेशका नवनिर्वाचित सभामुख रामआशिष यादवले पदभार ग्रहण गरेका छन् । सोमबार प्रदेश सभा कार्यालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।€प्रदेशसभा कार्यालयमा पदभार ग्रहण गर्दै उनले आफू कुनै

काठमाडौं । मिराज ढुंगाना समुहले आयोजना गरेको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । काठमाडौंको माइतीघरमा अनुमति नलिएर आन्दोलन शुरु गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीले आन्दोलनमा सहभागी डा.

काठमाडौं । मिराज ढुंगाना नेतृत्वको जेनजी समूहलाई आन्दोलन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति नदिने भएको छ ।सो समूहले आज बिहान ११ बजेदेखि माइतीघरमा प्रदर्शन गर्ने तयारी गरिरहेको छ ।

काठमाडौँ । मिराज ढुंगाना समूहले प्रदर्शन गर्ने घोषणा गरेपछि माइतीघरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले माइतीघरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सो समूहले आजदेखि देशव्यापी रुपमा

विराटनगर । नेपाल प्रहरीले विराटनगरका दुई क्यासिनोबाट सञ्चालकसहित २० जनालाई पक्राउ गरेको छ । विदेशी नागरिकले मात्र प्रवेश गर्न पाउने कानुनी व्यवस्था उल्लंघन गर्दै क्यासिनोमा नेपालीहरूलाई लुकीछिपी प्रवेश दिएपछि सञ्चालकसहित