
काठमाडौं, साउन ११ । ‘मिस प्लस टू नेपाल २०२३’ को उपाधि शिक्षा राणाले जितेकी छन् । राजधानीमा आयोजित प्रतियोगितामा राणाले १८ प्रतिस्पर्धीलाई पछि पार्दै शीर्षसहित ‘मिस पर्सनालिटी’ र ‘मिस स्टाइलिस’

काठमाडौं, साउन ८ । निर्माता तथा अभिनेता दीपकराज गिरी र निर्देशक दीपाश्री निरौला नयाँ फिल्मको तयारीमा जुटेका छन् । ‘छक्कापञ्जा ४’ पछि यो जोडी अर्को फिल्मको तयारीका लागि जुटेको हो

काठमाडौं, साउन ७ । गायक तथा सङ्गीतकार शिव परियारको गीति एल्बम ‘तिमी र म’ सार्वजनिक भएको छ । परियारको एकल स्वर तथा सङ्गीत रहेको गीति एल्बम राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक

काठमाडौं, साउन ७ अभिनेता तथा निर्देशक खनालले ३० वर्ष पछाडी सान्नानी भेटेका छन् । आफूले पहिलो पटक निर्देशन गरेको ‘बगान’ चलचित्रको प्रमोशनका लागि दौडधुपमा रहेका अभिनेता खनालले २०५० सालमा निमार्ण

काठमाडौं, साउन ६ । नेपाली चलचित्र ‘जारी’ले आज (शनिबार) प्रदर्शनको एक सय दिन मनाएको छ । दयाहाङ राई र मिरुना मगर स्टारर फिल्म ‘जारी’ बैशाख १ बाट प्रदर्शनमा आएको थियो

काठमाडौं, साउन ५ । रोयल्टी नतिर्ने रेडियो र टेलिभिजनले अबदेखि गीत बजाउन नपाउने भएका छन् । शुक्रबार बसेको संगीतकार संघ नेपालको बैठकले स्रष्टालाई गीतको रोयल्टी नतिर्ने रेडियो र टिभीलाई गीत

काठमाडौं, साउन ३ । जथाभावी पोस्टर टाँस्दा दृश्य प्रदूषण भएको भन्दै काठमाडौं महानगरपालिकाले मंगलबार फिल्म ‘बगान’को निर्मातालाई ५० हजार रुपैयाँको जरिवाना गराएपछि अभिनेत्री करिश्मा मानन्धरले बालेनप्रति कटाक्ष करेकी छन् ।

काठमाडौं, साउन २ । काठमाडौं महानगरपालिकाले फिल्मको पोष्टर टाँसेर प्रदूषण गरेको भन्दै ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । महानगरपालिकाले नेपाली चलचित्र ‘वगान’को पोष्टर वितरकले जथाभावी टाँसेको भन्दै ५० हजार

काठमाडौं, साउन २ । नेपाली चलचित्र ‘जारी’ले हलमा प्रदर्शनको सय दिन मनाउने भएकाृ छ । गत वैशाख १ गते प्रदर्शनमा आएको फिल्मले मंगलबार ९६औँ दिन मनाइसकेको छ । साउन ६

मुम्बई । बलिउड अभिनेता अभिषेक बच्चन पनि अब राजनीतिमा लाग्ने भएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार अभिषेक चाँडै नै आफ्ना आमाबुवाको पाइला पछ्याउँदै राजनीतिमा प्रवेश गर्न लागेका हुन् ।