मनोरन्जन

अभिनेत्री सुरक्षा पन्त बनिन् सिजी इलेक्ट्रिकको ब्रान्ड एम्बासेडर

काठमाडौं, असार ३० । अभिनेत्री सुरक्षा पन्त चौधरी ग्रुप अन्तर्गतको सहायक कम्पनी ईओएल प्रालिको सिजी इलेक्ट्रिकको ब्रान्ड एम्बासेडर बनेकी छन् । सिजीका उपाध्यक्ष एससी साबूले सुरक्षासँग हाम्रो ब्रान्ड एम्बासेडरको रूपमा

रेखा शाहको डेब्यू फिल्म ‘हिँड्दा–हिँड्दै’ को टिजर सार्वजनिक (भिडिओ)

काठमाडौं, असार २९ । अभिनेता आकाश श्रेष्ठ र रेखा शाह अभिनित फिल्म ‘हिँड्दा–हिँड्दै’ को टिजर सार्वजनिक भएको छ । मिलन आलेमगरले निर्देशन गरेको फिल्म ‘हिँड्दा–हिँड्दै’को टिजर साइराम पिक्चर्स युट्युब च्यानलमार्फत

‘आदिपुरुष’को असर अक्षयको ‘ओ माई गड–२’मा, प्रदर्शनमा रोक

काठमाडौं । भारतीय सेन्सर बोर्डले अक्षयकुमार स्टारर ‘ओ माइ गड २’ लाई तत्काल प्रदर्शन अनुमति दिन अस्वीकार गरेको छ । ‘आदिपुरुष’ विवादले सतर्क भएको बोर्डले आदिपुरुषलाई जस्तै विवाद हुन नदिन

भुवनले हारे साम्राज्ञीविरुद्धको मुद्दा, दाबी नपुग्ने अदालतको फैसला

काठमाडौं, असार २८ अभिनेत्री साम्राज्ञी शाहविरुद्धको मुद्दा अभिनेता भुवन केसीले हारेका छन् । केसीले २०७७ साउन ९ गते साम्राज्ञी शाहविरुद्ध दिएको गाली बेइज्जती मुद्दामा काठमाडौं जिल्ला अदालतले केसीको दाबी नपुग्ने

टिभी होस्ट विशाल भण्डारी र कमेडियन विक्की अग्रवालविरुद्ध उजुरी

काठमाडौं, असार २७ । फिल्म निर्देशक राजु गिरीले टेलिभिजन कार्यक्रमका होस्टहरु विशाल भण्डारी र विक्की अग्रवालविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका छन् । भण्डारी र अग्रवालले सञ्चालन गर्ने टिभी

अक्षय कुमारको फिल्म ‘ओ माइ गड २’ को टिजर सार्वजनिक (भिडिओ)

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमार अभिनीत चलचित्र ‘ओ माइ गड २’ को टिजर सार्वजनिक भएको छ। चलचित्रको आज (मंगलबार) भायकम १८ स्टुडियो युट्युब च्यानलमार्फत सार्वजनिक टिजरमा परेश रावललाई नास्तिक,

व्यापक आलोचनापछि पल शाहले भने, ‘निधारमा बलात्कारी हुँ लेखेर देश छोडौं ?’

काठमाडौं, असार २६ । कान्तिपुर टेलिभिजनमा दिएको अन्तरवार्ताको चर्को आलोचना भएपछि अभिनेता पल शाहले त्यसको प्रतिक्रिया दिएका छन् । उनले आफूले कसैको पनि अवहेलना गर्ने उद्देश्यले नबोलेको बताएका छन् ।

सट्टेबाजी आरोपमा पक्राउ परेका कलाकारविरुद्ध मुद्दा दर्ता, ६५ करोड बिगो दाबी

काठमाडौं, असार २५ । सट्टेबाजीको आरोपमा पक्राउ परेका कलाकारविरुद्ध जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार मरिचमान श्रेष्ठ, राजु पौडेल, दिनेश खड्का, अनिता

दीपेन्द्र के खनालले पनि बनाउने भए बालेनमा आधारित फिल्म ‘मेयर’

काठमाडौं, असार २५ । ‘पशुपतिप्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के खनालले फिल्म ‘मेयर’ बनाउने भएका छन् । त्यसका लागि खनालले असार १० गते चलचित्र विकास बोर्डमा ‘मेयर’ शीर्षकमा फिल्म दर्ता गरेका

रोविनकै अन्त्यष्टिमा सार्वजनिक गरियो उनको अन्तिम गीत ‘धुवाँ’ (भिडिओ)

काठमाडौं, असार २४ । रक गायक रोविन तामाङको अन्त्यटिकै दिन उनले गाएको अन्तिम गीत ‘धुवाँ’ आज (आइतबार) सार्वजनिक गरिएको छ । गत मंगलबार निधन भएका रोविनको पार्थिव शरीरलाई आज अन्त्येष्टि