मुख्य समाचार

लमजुङमा जिप दुर्घटना : दुई जनाको मृत्यु, ११ घाइते

लमजुङ, २१ चैत । लमजुङको मर्स्याङ्दी गाउँपालिका–७ उस्ताबेँसीमा शनिबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् । मृत्यु हुनेमा मर्स्याङ्दी

बादलले संसदमा गरेको सम्बोधनका सम्बन्धमा एमाले बैठकमा गम्भीरतापूर्वक छलफल

काठमाडौँ । एमाले संसदीय दलका नेता बादलले संसदमा गरेको सम्बोधनका सम्बन्धमा एमालेले सचिवालय बैठकमा गम्भीरतापूर्वक छलफल गरेकाे छ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षाका लािग बसेकाे

वैदेशिक रोजगारीमा ठगी गर्ने ३५२ आरोपीको विवरण सार्वजनिक

काठमाडौँ २० चैत । वैदेशिक रोजगार विभागले नेपालीलाई विदेश पठाउँदा ठगी गरेको आरोप लागेकाहरूको विवरण सार्वजनिक गरेको छ ।  विभागले आज एक सूचनामार्फत पछिल्लो एक महिनामा विभागको अनुसन्धान तथा मुद्दा शाखामा

प्रधानमन्त्री शाह र गण्डकी प्रदेशका सांसदबीच छलफल

काठमाडौँ २० चैत। प्रधानमन्त्री बालेन्द्र शाहले गण्डकी प्रदेशका सांसदहरूसँग आज छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा गण्डकी प्रदेशका विकास आयोजना, बजेट कार्यान्वयन, तथा संघ–प्रदेश र स्थानीय प्रदेश बीचको

उद्योगी–व्यवसायीलाई तर्साएर र धम्क्याएर नभएर संवादमार्फत राजस्व बढाउनेतर्फ लाग्नुस् : अर्थमन्त्री वाग्ले

वीरगन्ज । अर्थमन्त्री स्वर्णिम वाग्लेले राजस्वको लक्ष्यभन्दा धेरै रकम सङ्कलन गर्नेगरी काम गर्नका लागि वीरगन्ज भन्सारका कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ ।  अर्थमन्त्री वाग्लेले आज यहाँस्थित वीरगन्ज भन्सार कार्यालयको निरीक्षण गर्दै लक्ष्यअनुसारको

सुरक्षासम्बन्धी समस्या समाधान गरिदिन माग गर्दै गृहमन्त्री गुरुङलाई ज्ञापनपत्र

खोटाङ, २० चैत । खोटाङमा विद्यमान रहेका शान्ति, सुरक्षासम्बन्धी समस्या यथाशीघ्र समाधान गरिदिन माग गर्दै गृहमन्त्री सुधन गुरुङलाई ज्ञापनपत्र बुझाइएको छ । श्रम संस्कृति पार्टीका महासचिवसमेत रहनुभएका खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य

हेटौँडा र मनहरीमा बालश्रम अनुगमन, तीन जना बालश्रमिक फेला

मकवानपुर, २० चैत । हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा अवस्थित होटलहरुको अनुगमनका क्रममा बालबालिकालाई बालश्रमको रुपमा काममा लगाइएको पाइएको छ ।  श्रम तथा रोजगार कार्यालय, हेटौँडा उपमहानगरपालिका, मनहरी गाउँपालिका, नेपाल प्रहरी,

१७ करोडभन्दा बढी अभौतिक मुद्राको कारोबार गर्ने चिनियाँ नागरिक पक्राउ

काठमाडौँ, २० चैत ।  विभिन्न सामाजिक सञ्जालबाट नेपाली नागरिकसँग कुराकानी गरी विभिन्न प्रलोभन देखाइ रकम ठगी गर्ने एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।  जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका

सुदूरपश्चिम प्रदेश : पर्यटकीय क्षेत्र छन्, पर्यटक छैनन्

सुदूरपश्चिम, २० चैत । प्राकृतिक तथा धार्मिक पर्यटनको प्रचुर सम्भावना भएर पनि सुदूरपश्चिम प्रदेशमा अपेक्षित रूपमा पर्यटकीय गतिविधि सञ्चालन हुन सकेका छैनन् । पर्यटकीयस्थलको आवश्यक प्रवर्द्धनका साथै प्रचारप्रसारका लागि प्रभावकारी काम

नयाँ शैक्षिक सत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

काठमाडौँ २० चैत । सर्वोच्च अदालतले शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यालयहरूमा नयाँ भर्ना लिन अन्तरिम आदेश दिएको छ । विद्यार्थीको वार्षिक परीक्षाको परीक्षाफल प्रकाशित नभएको र शैक्षिक सत्र सुरु नभएको