
काठमाडौँ २२ चैत । नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले सदन प्रतिपक्षको हो भन्ने मान्यताका आधारमा आफूले भूमिका निर्वाह गर्ने बताउनुभएको छ । सिंहदरबारस्थित कार्यकक्षमा आज पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिनुहुँदै सभामुख

काठमाडौं । सरकारले अधिवक्ता डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्ता सविता भण्डारीमा नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सरकारको कानुनी सल्लाहकार बनाउने निर्णय गरेको हो । यसअघि अन्तरिम सरकारकी

काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ लाई बयानका लागि सरकारी वकिल कार्यालय लगिएको छ । शनिबारदेखि प्रहरी हिरासतमा रहेका बलेलाई आज म्याद थप गर्नुअघि बयानका लागि सरकारी वकिल कार्यालय लगिएको

काठमाडौं। राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमाले सांसद लीलाकुमारी भण्डारीले उम्मेदवारी दिएका छन्। संघीय संसद् सचिवालयको कार्यतालिकाबमोजिम आज उनलाई निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता भएको हो। उनको प्रस्तावकमा एमालेका प्रेमप्रसाद दंगाल

काठमाडौं । नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल (डीपी अर्याल)ले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । आजदिउँसो राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शीतल निवासमा आयोजित विशेष समारोहमा अर्यालले शपथग्रहण गरेका हुन् ।यसअघि

काठमाडौं । स्वतन्त्र सांसद महावीर पुनले गृहमन्त्री सुधन गुरुङलाई कसैको दबाबमा नपर्न सुझाव दिएका छन् । आज प्रतिनिधि सभाको बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो सुझाव दिएका

काठमाडौं । आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले इन्धन अभावका कारण आइतवार पनि सार्वजनिक विदा दिने निर्णय गरेको छ । सरकारले चैत २३ गते सोमबारबाट सरकारी कार्यालय र शैक्षिक संस्थाहरुलाई शनिबार

काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सदनको मर्यादा कायम हुनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सभामुखमा निर्वाचित भए लगत्तै संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले सोधेका प्रश्नहरुको

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय गरिएको छ।

काठमाडौँ । अनलाइन सट्टेबाजीसँग सम्बन्धित सात हजारभन्दा बढी एप्लिकेसन (एप) र ‘वेबसाइट’ (युआरएल) बन्द भएका छन् । सरकारको शासकीय सुधारसम्बन्धी निर्णय कार्यान्वयनका क्रममा नेपाल दूरसञ्चार प्राधिकरणले ‘इन्टरनेट’ सेवा प्रदायकसँगको समन्वयमा