मुख्य समाचार

रोल्पा दुर्घटनाप्रति रास्वपा स्तब्ध

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गत बिहीबार घटेको रोल्पा दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । ‘मिति २०८३/१/१७ गते रुकुम पूर्वबाट रोल्पा जिल्लाको थवाङ गाउँपालिका–जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा परी

वार्ताका लागि इरानले गरेको नयाँ प्रस्ताव पनि स्वीकार्य छैन: ट्रम्प

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध रोक्न इरानले गरेको नयाँ प्रस्ताव अस्वीकार गरेका छन्। इरानको सरकारी समाचार एजेन्सी आईआरएनए ९इस्लामिक रिपब्लिक न्युज एजेन्सी० का अनुसार इरानले अमेरिकासँग वार्ताका लागि बिहीबार साँझ

मानिसको सम्पत्ति भन्दा आस्था माथिको आक्रमण खतरनाक :

काठमाडौँ, १९ वैशाख । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले मानिसको सम्पत्ति भन्दा आस्था माथिको आक्रमण खतरनाक हुने बताएका छन् । सुकुमबासी बस्ती तथा अतिक्रमित घरटहरा हटाएको विषयमा प्रतिक्रिया

कति छ तरकारीको मूल्य?

काठमाडौँ, १९ वैशाख। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालिमाटीमा केही तरकारीको भाउ थोरै घटबढ् हुँदा धेरैजसो तरकारी

३ दिनमा वीरगन्ज भन्सारबाट ३ अर्ब १५ करोड राजस्व संकलन

काठमाडौँ, १९ वैशाख । उद्यमी–व्यवसायी जाँचपास प्रक्रियामा लगातार तीन दिनसम्म सहभागी नहुँदा पनि वीरगञ्ज भन्सार कार्यालयले तीन दिनमा पेट्रोलियम पदार्थको भन्सार जाँचपास गरेर रू तीन अर्ब १५ करोड राजस्व सङ्कलन

११ वर्षीया प्रियंकाले जब ८ वर्षपछि उज्यालो देखिन्…

कालिकोट, १९ वैशाख। एघार वर्षीया प्रियंका विकलाई आठ वर्षपछि पुनः आँखाको ज्योतिः फर्किदा दुःखको अन्धकार सदाका लागि हटेको छ। उनको परिवारमा खुसीको सीमा नै छैन । अति विपन्न विकले आठ

दश अर्ब ७० करोडभन्दा बढीको अलैँची निर्यात

झापा, १९ वैशाख। मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८२।८३ को चैत मसान्तसम्म अलैँची निर्यात ४१।५८ प्रतिशतले बढेको छ। कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु। १० अर्ब ७० करोड सात लाख १८

यस्तो छ आजको मौसम

काठमाडौँ, १९ वैशाख। हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भू(भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान

राष्ट्रपतिबाट सम्पत्ति शुद्धिकरण निवारण अध्यादेश जारी

काठमाडौँ, १८ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धिकरण (निवारण अध्यादेश, २०८३ जारी गर्नुभएको छ ।  उहाँले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश

“राम्रो गर्छन् भन्ने आशा थियो — अब सडक नै गन्तव्य भयो”

काठमाडौँ १८ वैशाख। बल्खुमा सुकुमवासी बस्ती हटाउने अभियान सुरु भएसँगै त्यहाँका बासिन्दाहरू सडकमा आउने अवस्थामा पुगेका छन्। सात जनाको परिवारसहित बस्दै आएकी अम्बिका पुरी भन्छिन् — “कुनै जानकारी नै दिइएन,