
काठमाडौं । सरकारले ल्याएको अध्यादेशबारे कतपियले विरोध गरिरहेका बेला कानुनमन्त्री सोबिता गौतमले यस विषयमा स्पष्टीकरण दिएकी छन्। आज बिहान सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सार्वजनिक गर्दै सरकारले जनताका समस्याहरू छिटो

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सत्य लेखेकै आधारमा सञ्चारकर्मी डराउनु नपर्ने वातावरण निर्माण गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवस को अवसरमा सामाजिक

काठमाडौं । सुशीला कार्की नेतृत्वको अघिल्लो सरकारले नियुक्त गरेका राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष आदर्शकुमार श्रेष्ठ पदमुक्त हुने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी

काठमाडौँ, २० वैशाख। सरकारले गरेका राजनीतिक नियुक्ति खारेज भएपछि नेपाली कांग्रेसले आफ्नो धारणा सार्वजनिक गरेको छ । अध्यादेश जारी गर्दै नियुक्ति खारेज भएपछि कांग्रेसले धारणा सार्वजनिक गरेको हो। पार्टी प्रवक्ता

चितवन, २० वैशाख। नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलमा ढुङ्गासहितको पहिरो खस्दा सडक यातायात आंशिक रुपमा अवरुद्ध भएको छ । बिहान ५ः४५ बजे पहिरो खसपछि सडकमा एकतर्फी रुपमा मात्रै यातायात सञ्चालन भइरहेको

काठमाडौँ, २० वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री डा। धवल शमशेर राणाले पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे उपर सरकारले निष्पक्ष र तथ्यगत छानबिन गर्नुपर्ने बताएका छन् । तर, अनुसन्धानकै लागि पाण्डेलाई थुनामा राख्नु न्यायसंगत

झापा, २० वैशाख। चालु आर्थिक वर्ष २०८२–८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३० हजारको पेट्रोलियम पदार्थ आयात भएको छ । मेची भन्सार कार्यालयका

काठमाडौँ, २० वैशाख। राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक सक्रिय भई आमनागरिकलाई सत्य सूचना सम्प्रेषित गर्न सधैँ सफलता प्राप्त होस्’ भनी शुभकामना दिएका

काठमाडौँ, २० वैशाख। प्रधानमन्त्री बालेन शाह (बालेन)का राजनीतिक सल्लाहकार असिम शाहले अब अघिल्लो सरकारबाट विभिन्न निकायमा नियुक्ति पाएका सबै पदाधिकारी एकमुष्टरुपमा पदमुक्त हुने बताएका छन्। सामाजिक सञ्जालमा उनले राष्ट्रपति रामचन्द्र

काठमाडौँ, २० वैशाख। केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । यही वैशाख १६ गते सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित ईकु पहिरोका