मुख्य समाचार

रूपान्तरणकारी बजेट आउँछ : अर्थमन्त्री वाग्ले

काठमाडौँ १७ वैशाख।। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले परम्परागत शैली तोड्दै रूपान्तरणकारी बजेट ल्याइने बताउनुभएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि पृष्ठपोषण हुनेगरी नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले

रोल्पा दुर्घटना अपटेडः थप तीन जनाको मृत्यु, मृतकको सङ्ख्या २० पुग्यो

दाङ १७ वैशाख। रोल्पामा आज भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ ।  उद्धार तथा खोजतलासका क्रममा २० जनाको शव घटनास्थलमा फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना

राष्ट्रपति पौडेलद्वारा ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी

काठमाडौँ  १७ वैशाख। सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गर्नुभएको छ । राष्ट्रपतिभवनबाट बिहीबार जारी विज्ञप्ति अनुसार, नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा

नदी किनारका जोखिमयुक्त बस्तीमा शुक्रबारदेखि डाेजर चल्ने

काठमाडौँ, १७ वैशाख । सहरी विकास मन्त्रालयले काठमाडौँ उपत्यकास्थित बागमती र यसका सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरणको दोस्रो चरण शुक्रबारदेखि सुरु गर्ने भएको छ । पहिलो चरणमा सिनामङ्गलको गैरीगाउँ,

मालपोत स्थानीय तहमा हस्तान्तरणको तयारी : २०७ पालिकाद्वारा निवेदन

काठमाडौँ,   १७ वैशाख । स्थानीय तहबाटै नापी तथा मालपोत सेवा प्रवाह गर्ने सरकारको योजना अनुसार देशभरका २०७ वटा पालिकाले इच्छा व्यक्त गरेका छन् ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

नेपालगन्जमा तीन करोडमा खरिद गरिएका नगर बस प्रयोगविहीन

नेपालगन्ज १७ वैशाख। नेपालगन्ज उपमहानगरपालिकाले साढे ३ करोडमा खरिद गरेका नगर बस प्रयोगविहीन भएका छन् ।  नेपालगन्ज उपमहानगरपालिकाले नगरबासीलाई सुलभ यातायात सेवा दिने उद्देश्यले खरिद गरेका नगर बसहरू वर्षौंदेखि बसपार्कमा अलपत्र

रोल्पाको थवाङमा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु

काठमाडौँ, १७ वैशाख। रोल्पामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार रोल्पाको थवाङ गाउँपालिका १ जलजलामा रुकुम पूर्वबाट जाँदै गरेको जिप दुर्घटना भएको हो ।   जिल्ला

विपक्षी दलको सरकारसमक्ष नौ बुँदे माग: बजेट निर्माणमा सहभागितादेखि महँगी नियन्त्रणसम्म

काठमाडौं । तीन विपक्षी दलहरुले सरकारसमक्ष नौ बुँदे माग पेस गर्दै संयुक्त ध्यानाकर्षण गराएका छन्। बिहीबार सिंहदरबारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीको संयुक्त बैठकपछि जारी विज्ञप्तिमा

अध्यादेश ल्याएर बालेन सरकारले हटाउने भएपछि राजीनामा दिंदै त्रिविका पदाधिकारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ लाई राजीनामा पत्र बुझाउने भएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद रिजालले राजीनामा

थापाथलीस्थित भत्काइएको सुकुम्बासी बस्तीमा पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज थापाथलीस्थित सुकुम्बासी बस्ती क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । सरकारले राजधानीका विभिन्न सुकुम्बासी बस्तीहरूमा शनिबार र आइतबार डोजर लगाएको थियो । सोहि क्रममा थापाथलीस्थित