मुख्य समाचार

शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल

काठमाडौँ, १३ वैशाख । सरकारले मुलुकको समग्र शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत र संरचनागत सुधारका काम अगाडि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जिम्मेवारी सम्हालेको एक महिनाको अवधिमा

सामाजिक सुरक्षा कोषमा तत्काल आबद्ध गराउन सरकारसँग अस्थायी शिक्षकको माग

काठमाडौँ, १३ वैशाख। अस्थायी शिक्षक तथा विद्यालय कर्मचारीले आफूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोष तत्काल आबद्ध गर्न सरकारसँग माग गरेका छन । नेपाल अस्थायी शिक्षक तथा कर्मचारी महासङ्घले आइतबार काठमाडौँमा पत्रकार

सुकुम्बासीको स्क्रिनिङसँगै स्वास्थ्य जाँच गरिदै

काठमाडौं। अव्यवस्थित बस्तीबाट दशरथ रंगशालामा ल्याइएका सुकुम्बासीहरूलाई स्क्रिनिङ र शारीरिक स्वास्थ्य सेवा प्रदान गर्न काठमाडौं महानगरपालिकाले स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ। अहिलेसम्ममा कम रक्तचाप भएका चार पुरुष दुई महिला गरी

ई–बिडिङ ठेक्का ह्याकिङमा थप दुइ जना पक्राउ, गौली अझै फरार

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ई–बिडिङको सिस्टम ह्याक प्रकरणमा थप दुइ जनालाई पक्राउ गरेको छ । थप दुई जना पक्राउ परेसँगै ई–बिडिङ ठेक्का हकिङ प्रकक्रणमा पक्राउ पर्नेको संख्या १२

कांग्रेस संसदीय दलको नेता चयनका लागि बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको छ । बैठक सोमबार दिउँसो ११ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेगरी बोलाइएको हो । उक्त बैठकमा बैठकमा सभापति गगन थापाले सहमतिका

सार्वजनिक बिदाकै दिन प्रधानमन्त्री बालेनले किन बोलाए मन्त्रिपरिषद् बैठक ?

काठमाडौं । सुकुमवासी बस्तीमा डोजर चलिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। उनले आज दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद् बैठक डाकेका हुन्। काठमाडौँ उपत्यकाका सुकुमवासी बस्ती

नेकपा संयोजन समितिको बैठक बस्दै, के–के छन् एजेन्डा ?

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय संयोजन समितिको बैठक सोमबार बस्ने भएको छ । बैठक सोमबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ । बैठकमा संयोजक पुष्पकमल दाहाल

सुनको भाउ ३ लाखनजिक

काठमाडौँ, १३ वैशाख। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलाको २७ सयले बढेर तोलाको २ लाख ९९ हजार २ सयमा कारोबार

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

काठमाडौँ, १३ वैशाख। नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीका पूर्व अध्यक्ष मनमोहन अधिकारीको व्यक्तित्व र योगदानको चर्चा गर्दै उनलाई ‘अविचलित निष्ठाको प्रतीक’ को रूपमा चित्रण गरेका छन्। नेकपा एमालेका पूर्व

सहरी गरिबका लागि निर्मित भवन जीर्ण

काठमाडौँ, १३ वैशाख। मुख्य गरी काठमाडौँको बागमतीलगायतका नदीकिनारमा बसोबास गरेका सुकुमवासी तथा मुलुकको सहरी गरिबको बसोबासका लागि भनी निर्माण गरिएको राजधानीको इचङ्गुनारायणस्थित सार्वजनिक भवन (अपार्टमेन्ट) सञ्चालन कसरी गर्ने भन्ने विषयमा