मुख्य समाचार

निर्वाचन खर्च विवरण ३५ दिनभित्र सार्वजनिक गर्न आयोगको निर्देशन

काठमाडौँ, २८ फागुन। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी तथा खर्चको विवरण ३५ दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको छ। २०८२ फागुन २१ गते

‘औषधि उद्योगलाई आत्मनिर्भरका साथै निर्यातमुखी बनाइने’

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा सुधा गौतमले नेपालका औषधि उद्योगलाई आत्मनिर्भर मात्र नभई निर्यातमुखी बनाउनुपर्ने बताउनुभएको छ ।  नेपाल औषधि उत्पादक सङ्घले आजदेखि सुरु गरेको १०औँ नेपाल फर्मा एक्स्पोको

मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा यसपटक पनि घट्न सकेन मत बदरको संख्या

काठमाडौँ २८ फागुन। फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा अनुमान गरिएभन्दा निकै बढी मत बदर भएको प्रारम्भिक तथ्याङ्कले देखाएको छ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी र समानुपातिक

भारत र नेपालबिचको गतिशील सम्बन्ध थप प्रगाढ र बलियो हुँदै जानेछ : प्रवक्ता जैसवाल

काठमाडौँ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भारत र नेपालबिच अद्वितीय र बहुआयामिक साझेदारी तथा सम्बन्ध रहेको स्मरण गराएका छन्। उनले आगामी दिन र वर्षहरुमा दुई देशबिचको यो गतिशील

बैठकमा बोल्दाबोल्दै ढलेका एमाले नेता कृष्ण थापाको निधन

कास्की । नेकपा एमालेका केन्द्रीय सदस्य कृष्ण थापाको निधन भएको छ । कास्की जिल्ला ईन्चार्ज समेत रहेका थापा बिहीबार जिल्ला कमिटी बैठकमा बोल्ने क्रममा अचानक ढलेका थिए बैठकस्थलमै अचेत भएपछि

कमल थापाले भने- रास्वपाले हिन्दूराष्ट्रको मुद्दा उठाए दुई तिहाई पुर्‍याउन सहयोग गर्छौँ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले अब बन्ने नयाँ सरकारलाई दुईतिहाइ बहुमत पुर्‍याइदिनका लागि सर्त अघि सारेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह

मेयर चिरिबाबुसहितका जनप्रतिनिधि गगनको पक्षमा, सभापति पदबाट राजीनामा नदिन आग्रह

ललितपुर। ललितपुर जिल्लाबाट स्थानीय तहमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले सभापति गगनकुमार थापालाई सभापतिबाट राजीनामा नदिन आग्रह गरेका छन् । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँल,

चितवन कारागारबाट भागेका एक सय कैदीबन्दी अझै फर्किएनन्

चितवन । जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक सय जना अझै फर्किएका छैनन् । ती मध्ये ११ जना भारतीय नागरिक छन् । यस कारागारबाट भदौ २४ गते चार जना

उदयपुर–२ बाट निर्वाचित रास्वपाका सूर्यबहादुर तामाङ पनि कर्जा सूचना केन्द्रको कालोसूचीमा

उदयपुर। उदयपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सूर्यबहादुर तामाङ कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको पाइएको छ। निर्वाचन परिणाम घोषणा भएपछि तामाङ कालोसूचीमा रहेको तथ्य सार्वजनिक

रवि र बालेनलाई पाकिस्तानका प्रधानमन्त्रीले बधाई दिदैँ भने- नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहलाई बधाई ज्ञापन गरेका छन् ।बिहीबार शरीफले यहाँस्थित पाकिस्तानी राजदूतावास मार्फत पत्र पठाउँदै सिंगो