मुख्य समाचार

‘निर्वाचनसँगै नेपालको राजनीति नयाँ युगमा प्रवेश गरेको छ’

काठमाडौँ, २६ फागुन । अन्तर्राष्ट्रिय सन्त महामण्डलेश्वर स्वामी श्रीश्री १००८ बाबा कालीदास कृष्णानन्द परमहंसजी महाराज (कालीबाबा) ले नेपाल समुन्नति, सुशासन र राजनीतिक स्थिरताको नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ । प्रतिनिधिसभा

सामाजिक सञ्जालको हल्लाले पेट्रोल पम्पमा भिड

बारा, २७ फागुन । तेल उत्पादक देशमा देखिएको युद्धसम्बन्धी समाचार र सामाजिक सञ्जालमा फैलिएको अफवाहका कारण बारा, पर्सा र आसपासका जिल्लाका पेट्रोल पम्पमा सवारीसाधनको अस्वाभाविक भिड देखिएको छ । पेट्रोलियम पदार्थ

बालेनपछि रास्वपा सहमहामन्त्री विपिन आचार्यले बुझाए चुनावी खर्च विवरण, कति खर्चिए ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिन कुमार आचार्यले आफ्नो चुनाव खर्चको विवरण बुझाएका छन्। चुनाव सकिएको हप्ता दिन नबित्दै आचार्यले खर्च विवरण निर्वाचन आयोगमा बुझाएका हुन् । विपिनले

अर्थमन्त्री रामेश्वर खनालले सरकारलाई फिर्ता गरे कुटनीतिक राहदानी

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले कुटनीतिक राहदानी बुझाएका छन् । निर्वाचन सफलतापूर्वक सम्पन्न गरेपछि केही दिनमा अन्तरिम सरकारबाट बाहिरिँदै गरेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री समेत रहेका खनालले प्रक्रिया पुर्‍याएर

भुटानका प्रधानमन्त्री तोब्गेले दिए रवि र बालेनलाई बधाई, दुई देशको मित्रता अझ प्रगाढ बन्ने विश्वास

काठमाडौं । भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले प्रतिनिधि सभा निर्वाचनमा बहुमत हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहलाई बधाई दिएका छन्। प्रधानमन्त्री तोब्गेले मंगलबार बिहान

समानुपातिकतर्फ पनि रास्वपा कटायो ५० लाख मत, अरुले कति पाए ?

काठमाडौं । प्रत्यक्षमा १२५ क्षेत्रमा जित निकालेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ पनि ५० लाख मत कटाएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार समानुपातिकतर्फ रास्वपाले अहिलेसम्म सबैभन्दा

प्रहरी कार्यालयको छतबाट खसेर एक प्रहरी जवानको मृत्यु

धनगढी । कैलालीमा टिकापुर प्रहरी कार्यालयको छतबाट खसेर एक प्रहरी जवानको मृत्यु भएको छ। गएराति आफू कार्यरतको रहेको दुई तले भवनबाट खसेर ३० वर्षका सन्देश चदाराको मृत्यु भएको जिल्ला प्रहरी

यी चार दल, जसले समानुपातिकमा एक हजार मत पनि पाउन सकेनन्

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मत गणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ अहिलेसम्म एक करोड ४ लाख २४ हजार ५२७ सदर मत गणना भइसकेको

चेक अनादर प्रकरणमा धनगढीका व्यापारी प्रहरीको फन्दामा

धनगढी । कैलालीको धनगढीस्थित एक व्यवसायी चेक अनादर (बाउन्स) मुद्दामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीका सागर चौधरीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो । धनगढीकै अनिल

बाजुरामा एक महिलाले बाटोमै जन्माइन् बच्चा

बाजुरा, फागुन २६ । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ भैसागाडकी एक महिलाले बाटोमै बच्चा जन्माएकी छन् । प्रसूति व्यथा सुरु भएपछि नजिकैको स्वास्थ्य संस्थामा लैजाँदै गर्दा उनलाई परिवारले फयालगाउँ आधारभूत स्वास्थ्य