मुख्य समाचार

देश नै घण्टीमय हुँदा जुम्लामा रास्वपा उम्मेदवारको जमानत जफत

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहुमत नै ल्याएको छ । झण्डै दुई तिहाइ नजिक रहेको रहेको रास्वपाले प्रत्यक्षतर्फ १२५ स्थानमा जित हाँसिल गरेको

धनुषा-१ मा मातृका यादवलाई विजयी घोषणा नगरेको भन्दै नेकपाको आपत्ति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले धनुषा–१ बाट आफ्ना उम्मेदवार मातृकाप्रसाद यादव विजयी हुँदा पनि निर्वाचित भएको प्रमाणपत्र नदिएको भन्दै आपत्ति जनाएको छ । नेकपाका केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले

प्रतिनिधि सभामा निर्वाचित भएलगत्तै किताब बेच्न हिँडे महावीर पुन

काठमाडौं । म्याग्दीबाट ठूलो मतान्तरसहित प्रतिनिधि सभा सदस्य निर्वाचित जितेका महावीर पुन पुनः किताब बेच्न हिँडेका छन् । पूर्वमन्त्री समेत रहेका महावीरले वीरगंजमा चलिरहेको कृषि औजार कारखानाका लागि रकम चाहिने

समयमै सुध्रिएनौँ भने एमाले डाइनासोर बन्छ : गोकुल बाँस्कोटा

काठमाडौं । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नराम्रो पराजय भोगेपछि नेकपा एमालेभित्र आत्मसमीक्षाको आवाज उठ्न थालेको छ । पार्टीका नेता गोकुल बाँस्कोटाले विगतका संघर्ष र अनुभवलाई आत्मसात गर्दै

महावीर पुनले फेरि सुरु गरेर किताब बेच्न, आज पोखरामा बेच्ने

काठमाडौँ, फागुन २५ । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र सांसदका रुपमा निर्वाचित महावीर पुनले पुनः आफ्नो आत्मकथाको किताब बेच्न सुरु गरेका छन् । वीरगंजमा चलिरहेको कृषि औजार कारखानाका लागि रकम चाहिने

काठमाडौं विश्वकै प्रदूषित शहरको तेस्रो स्थानमा, पहिलो स्थानमा लाहोर

काठमाडौं, फागुन २५ । काठमाडौं अहिले विश्वकै प्रदूषित शहरको तेस्रो स्थानमा पुगेको छ । वायु गुणस्तर कायम गर्ने ‘एअर क्वालिटी इन्डेक्स’ (एक्यूआई) का अनुसार सोमबार बिहान साढे ७ बजेको समयमा

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ आज

काठमाडौँ, फागुन २५ । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ आज हुने भएको छ । सपथग्रहण कार्यक्रम आज दिउँसो सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा तय गरिएको संघीय संसद् सचिवालयका

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं, फागुन २५ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ । मौसम पूर्वानुमान महाशाखाका

पहिलो दल बनेको रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’

काठमाडौँ २४ फागुन। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा सबैभन्दा ठूलो दल बनेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको तयारीमा छ । निर्वाचनअघि सार्वजनिक गरिएको चुनावी वाचापत्रमा रास्वपाले आर्थिक सुधारलाई केन्द्रमा राख्दै

सोमबारसम्ममा प्रत्यक्षतर्फको मतगणना सम्पन्न हुने

काठमाडौँ, २४ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतगणना सोमबारसम्ममा सम्पन्न हुने बताएको छ ।  हालसम्म प्रत्यक्षतर्फ १५८ निर्वाचन क्षेत्रको नतिजा घोषणा भइसकेको छ भने बाँकी १० निर्वाचन