मुख्य समाचार

लुम्बिनीमा रास्वपा : २६ मध्ये २१ सिट जित्दै पहिलो शक्ति

रुपन्देही। लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका २६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २१ सिट जित्दै स्पष्ट बहुमतसहित पहिलो शक्ति बनेको छ । यसपटकको निर्वाचन परिणामले प्रदेशको राजनीतिक समीकरणमा

गोरखा–२ मा रास्वपाका बुर्लाकोटी विजयी

गोरखा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गोरखा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार कबिन्द्र बुर्लाकोटी विजयी हुनुभएको छ ।  भर्खरै सम्पन्न मतगणनाअनुसार बुर्लाकोटीले २६ हजार ६६० मत प्राप्त गर्दै विजयी हुनुभएको निर्वाचन अधिकृत

धनुषा एकको प्रत्यक्ष तर्फको मतपरिणाम सर्वोच्चबाट आदेश भएपछि मात्र घोषणा हुने

काठमाडौँ । निर्वाचन आयोगले धनुषा जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर एक को प्रत्यक्ष तर्फको मतपरिणाम घोषणा नगर्न नगराउन प्रदेश निर्वाचन अधिकृतको कार्यालयलाई अनुरोध गरेको छ । यहीँ फागुन १८ गते

प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण, नेपाल प्रहरीको समन्वयकारी भूमिका प्रभावकारी

भैरहवा, २४ फागुन। हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन उल्लेखनीय रूपमा शान्तिपूर्ण र व्यवस्थित वातावरणमा सम्पन्न भएको छ । विसं २०७९ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तुलनामा यही फागुन २१ गते

मकवानपुरबाट २५ वर्षीय प्रशान्त उप्रेती बने सांसद

हेटौँडा, २४ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा सम्भवतः कान्छो सांसदको रुपमा निर्वाचित हुनुभएको छ प्रशान्त उप्रेती । २५ वर्षको युवा उमेरमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा मकवानपुर २ बाट राष्ट्रिय

ताप्लेजुङमा समानुपातिकतर्फ एमाले पहिलो

ताप्लेजुङ, २४ फागुन । प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ ताप्लेजुङमा नेकपा (एमाले) पहिलो भएको छ । अन्य दलभन्दा बढी कुल ११ हजार ३४५ मत प्राप्त गरी एमाले पहिलो भएको हो। आइतबार बेलुकी सम्पन्न

सुनसरी क्षेत्र न-१ मा हर्कराज राई निर्वाचित

सुनसरी २४ फागुन। सुनसरी जिल्ला निर्वाचन क्षेत्र न-१ मा हर्कराज रार्ई साम्पाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । श्रम संस्कृति पार्टीको अध्यक्षसमेत रहनु भएका राईले ३५ हजार ७ सय ४१

जाँचबुझ आयोग भन्छ- प्रतिवेदन कार्यान्वयन नगरे फेरि अर्को आन्दोलन हुनसक्छ

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगका संयोजक गौरीबहादुर कार्कीले प्रतिवेदन तत्काल कार्यान्वयनमा नल्याए युवाहरूबाट फेरि आन्दोलन उठ्न सक्ने चेतावनी दिएका छन् । उनले प्रतिवेदन

सप्तरी २ बाट रास्वपाका रामजी यादव विजयी, सीके राउत तेस्रो

जनकपुरधाम । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रामजी यादव निर्वाचित भएका छन्। यादव २८ हजार ४०४ मतसहित निर्वाचित भएका हुन्। यादवले २८ हजार ४०४ मत पाउँदा

समानुपातिकमा रास्वपाले १९ लाख मत प्राप्त गर्दा अरू दलले कति ल्याए ?

काठमाडौँ । यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । प्रत्यक्षसँगै समानुपातिकतर्फको मतगणना पनि भइरहेको छ । समानुपातिकतर्फ आइतबार (फागुन २४) दिउँसो २ः ३० बजेसम्मको मत