मुख्य समाचार

श्रम संस्कृतिले खाता खोल्यो, खोटाङबाट आरेन राई विजयी

काठमाडौँ, फागुन २४ । श्रम संस्कृति पार्टीले पनि खाता खोलेको छ । खोटाङबाट श्रम संस्कृति पार्टीका आरेन राई विजयी भएर खाता खोलेका हुन् । राईले १६ हजार ६१२ मत प्राप्त

कञ्चनपुरका तीनवटै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’

महेन्द्रनगर, फागुन २४ । प्रतिनिधिसभा सदस्यअन्तर्गत कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘क्लिन स्वीप’ गरेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कञ्चनपुर १ मा २४ हजार ३३२ मतसहित

राप्रपा अध्यक्ष लिङ्देनलाई पराजित गर्दै झापा ३ मा रास्वपाका पाठक निर्वाचित

झापा । प्रतिनिधि सभा सदस्य पदको निर्वाचनअन्तर्गत झापा क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)–का उम्मेदवार प्रकाश पाठक निर्वाचित हुनुभएको छ । पाठकले निकटतम प्रतिस्पर्धी राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनलाई

बालेनलाई ओलीको बधाई– तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्

काठमाडौँ, २३ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह (बालेन)लाई बधाई दिनुभएको छ ।  झापा–५ मा बालेनसँग ४९ हजार

रुपन्देहीका पाँचै क्षेत्रमा रास्वपाको क्लिनस्वीप

रुपन्देही २३ फागुन। रुपन्देहीका पाँच निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी हुनुभएको छ । क्षेत्र नं १ २,३,४ र ५ मा गणना भएर विजयी घोषणा गरिसकिएको छ ।  क्षेत्र नं १ मा

विजय नजिक रास्वपाका सिंह, कांग्रेस सभापति थापा आठ हजार मतले पछाडि

सर्लाही, २३ फागुन। सर्लाही क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. अमरेशकुमार सिंह विजयोन्मुख हुनुभएको छ । यस क्षेत्रका निवर्तमान प्रतिनिधि सभा सदस्यसमेत रहनुभएका सिंहले नेपाली कांग्रेसका

इलामको दुवै क्षेत्रमा एमालेको बढ्दै अग्रता

इलाम, २३ फागुन। इलाम –२ मा जारी मतगणनाको पछिल्लो परिणामअनुसार नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राख्नुुभएको छ ।  नेम्वाङले अहिलेसम्म  १५ हजार ६२८ मत प्राप्त गर्नुभएको छ । 

जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही विजयी

जुम्ला, २३ फागुन । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही विजयी हुनुभएको छ । २०७९ सालमा निर्वाचित हुनुभएका शाही पुनः दोस्रो पटक पनि निर्वाचित हुनुभएको हो । शाही १४ हजार ८१६ मत

चितवन ३ मा रास्वपाकी सोविताको फराकिलो जित

नारायणगढ, २३ फागुन । चितवन ३ मा रास्वपाकी सोविता गौतम भारी मत अन्तरले निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणाम अनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको हो ।  गौतमकी

दैलेख–२ मा एमालेको पोखरेल विजयी

दैलेख, २३ फागुन । दैलेख प्रतिनिधिसभा सदस्य निर्वाचन नं २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार लक्ष्मीप्रसाद पोखरेल निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार