मुख्य समाचार

कति छ आज काठमाडौँको तापक्रम?

काठमाडौँ, ९ वैशाख। काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार आज (बुधबार) बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४.६ डिग्री सेल्सियस

आयोग र प्रतिष्ठानलाई खारेज होइन, सुधार गरी सुदृढ बनाइनेछ : प्रधानमन्त्री शाह

काठमाडौं,  ८ वैशाख । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता महत्वपूर्ण निकायहरूलाई खारेज गर्नुको सट्टा व्यापक सुधारमार्फत सुदृढ बनाई सरकारको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने स्पष्ट पार्नुभएको

समस्याग्रस्त सहकारीका ऋणीलाई १५ दिने अल्टिमेटम : सार्वजनिक सेवा रोक्कादेखि सम्पत्ति लिलामसम्मको चेतावनी

काठमाडौँ, ८ वैशाख । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीका ऋणीहरूलाई १५ दिनभित्र ऋण चुक्ता गर्न सूचना जारी गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पूर्णता पाएसँगै मङ्गलवार

नेपालद्वारा युएई ८ विकेटले पराजित

काठमाडौँ । अन्तर्राष्ट्रिय टि–ट्वान्टी पुरुष क्रिकेट शृङ्खलाको दोस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई ८ विकेटले पराजित गरेको छ ।  युएइले दिएको १२९ रनको लक्ष्य नेपालले २ विकेटको क्षतिमा पुरा गर्‍यो

सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

काठमाडौँ, ८ वैशाख ।  सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लीराज आचार्य (प्युठान)लाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन 

काठमाडौँ ८ वैशाख । मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ।  समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट तथा सदस्यहरूमा अर्थ

प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीको मस्यौदा सभामुखलाई हस्तान्तरण

काठमाडौँ ८ वैशाख । प्रतिनिधि सभा कार्यसञ्चालन नियमावलीको मस्यौदा सभामुख डोलप्रसाद अर्याललाई बुझाइएको छ । समितिका सभापति राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सभामुख अर्याललाई मस्यौदा बुझाउनुभएको हो ।  मस्यौदा बुझ्दै

गृहमन्त्रीको राजीनामा माग्ने चार जना सिंहदरबारबाट पक्राउ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्ने चार जना पक्राउ परेका छन् । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि पुगेर गृहमन्त्री गुरुङको राजीनामा माग गर्दै विरोध गरिरहेको बेला उनीहरूलाई

रवि लामिछानेको सांसद पद निलम्बन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अधिवक्ता आयुष बडालले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक, सभापतिलाई भेटेर गृहमन्त्री गुरुङ पनि पुगे

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ। मंगलबार अपराह्न सुरु भएको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’सहित मन्त्रीहरू सहभागी रहेका छन्। त्यस्तै, गृहमन्त्री सुधन गुरुङ पनि