मुख्य समाचार

द्रुतमार्ग : खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ ५ फागुन। प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ–तराई–मधेस द्रुतमार्गको प्रस्थान विन्दु खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्न निर्देशन दिनुभएको छ । ललितपुरको खोकनामा धार्मिक–सांस्कृतिक सम्पदा तथा आस्थामा असर पर्ने भन्दै

‘आचारसंहिता चुनावलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने माध्यम हो’

काठमाडौँ, ५ फागुन। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता बन्देज नभई चुनावलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने माध्यम भएको बताउनुभएको छ । निर्वाचन आयोगले आज यहाँ आयोजना गरेको मतदाता

प्रतिनिधिसभा सदस्य निर्वाचन : ९० हजार मतपेटिकाको व्यवस्था

काठमाडौँ, ५ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक ९० हजार मतपेटिकाको व्यवस्था भइसकेको निर्वाचन आयोगले जनाएको छ ।  काठमाडौँ र ललितपुरका मतदान केन्द्रका लागि आवश्यक

निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयनमा जोड

लुम्बिनी, ५ फागुन । राष्ट्रिय समाचार समिति (रासस) को ६५औँ वार्षिकोत्सवका अवसरमा आसन्न प्रतिनिधिसभा ‘निर्वाचनलाई केन्द्रित गरी निर्वाचन आचारसंहिता र सञ्चार’ विषयक अन्तरक्रिया आज बुटवलमा सम्पन्न भयो ।  रासस लुम्बिनी प्रदेश

नेपाल र नेपालीको प्रतिष्ठा बढाउन शेर्पा समुदायको योगदान महत्वपूर्ण छ : राष्ट्रपति पौडेल

काठमाडाैं, ५ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र नेपालीको शान, गौरव र प्रतिष्ठा बढाउन शेर्पा समुदायको योगदान उल्लेखनीय रहेको बताउनुभएको छ ।  नेपाल शेर्पा संघले मंगलवार आयोजना गरेको ग्याल्पो ल्होसार

कक्षा १२ को वार्षिक परीक्षा वैशाख १४ गतेदेखि

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका आगामी वैशाख १४ गतेदेखि सुरु हुने गरी सार्वजनिक भएको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले आज एक

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई प्रशासनको अनुमति

काठमाडौं । मेडिकल व्यवसायी समेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं ४ दिन हिरासतमै बस्नु पर्ने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर

दुर्गा प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गरिने

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गर्ने भएको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईंलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा

ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट

ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्र्र्रिय शैक्षिक प्रयोजन जस्तै अध्ययन शुल्क, भिषा शुल्क, अनलाइन परीक्षा शुल्कहरुको लागि आवश्यक अन्तर्राष्ट्रिय अनलाइन भुक्तानीहरुको सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने विशेष योजना सार्वजनिक

निर्वाचन सफल बनाउन लाग्न राष्ट्रपति पौडेलको आह्वान

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन आह्वान गरेका छन्। ग्याल्पो ल्होछारका अवसरमा नेपाल शेर्पा संघ संघीय कार्यसमितिले मंगलबार शीतल निवासमा आयोजित शुभकामना आदान(प्रदान