
काठमाडौँ, ६ फागुन । निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव ऋषि कट्टेललाई प्रहरीले आज पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर

काठमाडौँ ६ फागुन । काठमाडौँ उपत्यकामा सवारीसाधनका आवागमनमा कमी हुँदा वायु प्रदूषणमा उल्लेख्य कमी आएको छ । ग्याल्पो ल्होसारका अवसरमा आज सार्वजनिक बिदा रहेको छ । मङ्गलवार दिउँसो १३ः०० बजेसम्म उपत्यकाको

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बेथितिको सटर एकैपटक बन्द गर्ने गरी आफूहरू राजनीतिमा आएको बताएका छन् । सुदूरपश्चिमको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने–‘मत

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल सुधारको ग्यारेन्टी लिएर आफूहरू चुनावमा होमिएको बताएका छन् । बौद्धिक पेशाकर्मी अभियान परिषद्ले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा सभापति थापाले आगामी पाँच

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संस्थापक सदस्य खेम कुमारी भुर्तेल (उर्मिला) ले पार्टी परित्यागको घोषणा गरेकी छन् । गत निर्वाचनमा मधेशबाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फकी एक्ली उम्मेदवार समेत रहेकी

काठमाडौं। नेकपा एमालेका नेता ईश्वर पोखरेलले चुनावी अभियानलाई तीव्र बनाउँदै मतदातासँग प्रत्यक्ष भेटघाट कार्यक्रमलाई तिव्र पारेका छन्। काठमाडौ निर्वाचन क्षेत्र ५ का उम्मेदवार समेत रहेका पोखरेलले बुधबार टोखामा आयोजित चुनावी

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेसकी संस्थापक सभापति ममता शर्मा पार्टीबाट राजीनामा दिए लगत्तै कांग्रेस प्रवेश गर्ने भएकी छन्। बुधबार जनकपुरमा हुने नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रममा शर्मा औपचारिक

सिन्धुली । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीको सिन्धुलीका इन्चार्ज बुद्धिमान माझी र संयोजक पानीराज बम्जनलाई कारबाही गरेको छ । पार्टी हितविपरीत गतिविधि गरेको भन्दै नेकपाको प्रदेश कमिटीले उनीहरूलाई कारबाहीस्वरुप

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार उनलाई सुन्धाराबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए । बास्तोलासँगै उनको पार्टीको

धगनढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज धनगढीमा चुनावी सभा गर्दैछ । सभालाई सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्ने जनाइएको छ । यसअघि जनकपुरमा रास्वपाले पहिलो