मुख्य समाचार

महिला टी–२० विश्वकप ग्लोबल छनोट : नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौँ, माघ ८ । काठमाडौँमा जारी आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपाल आज आफ्नो दोस्रो खेल नेदरल्यान्ड्ससँग खेल्दै छ । समूह ‘बी’ अन्तर्गतको उक्त खेल बिहान ९ बजेदेखि

प्रतिनिधिसभा निर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै

काठमाडौँ, माघ ८ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज उम्मेदवारी दिएका उम्मेदवारको नामावली आज प्रकाशन हुँदैछ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका

दलका चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस्ः अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै राजनीतिक दललाई आफ्ना चुनावी घोषणापत्रमा अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रले अघि सारिरहेका एजेण्डालाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ । विदुरमा

एसइई चैत १९ गतेदेखि २९ सम्म

काठमाडौँ। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गरेको हो । जस अनुसार चैत

निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापन सम्बन्धी छलफल

काठमाडौँ ।  निर्वाचन आयोगको कार्यालय कान्तिपथमा बुधबार निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापन सम्बन्धी छलफल सम्पन्न भएको छ ।   कार्यक्रममा आसन्न निर्वाचनलाई बिथोल्न सक्ने कुनै पनि आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने तथा कानुनी दायरामा

भोट माग्न झुटको सहारा लिनु पर्दैनः अध्यक्ष ओली

दमक। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनतासँग भोट माग्न आफूहरूले झुटको साहारा लिनु नपर्ने बताउनुभएको छ ।  उहाँले नीति, कार्यक्रम र विचारले स्पष्ट भएर जनताको घरदैलोमा

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

काठमाडौँ । काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान सुरु गरिएको छ ।  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले आज एक समारोहकाबीच काठमाडौँ उपत्यका प्रहरी कार्यालय प्रमुख,

पूर्व सचिव मिश्रासँग विशेषले माग्यो पाँच लाख धरौटी

काठमाडौँ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्व अतिरिक्त सचिव डा. संगीता मिश्रासँग विशेष अदालतले पाँच लाख धरौटी माग गरेको छ। अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ

प्रतिनिधिसभा सदस्य निर्वाचन : तीन हजार ४८७ उम्मेदवारमध्ये चार जिल्लाका पाँचविरुद्ध उजुरी

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मङ्गलबार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयन पत्र दर्ता गरेका तीन हजार ४८७ उम्मेदवार मध्ये चार जिल्लाका पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता भएको

गलत सूचना फैलाउनेमाथि कारबाही गर्न ‘निर्वाचन प्रहरी साइबर सेल’ सञ्चालनमा

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सरकारले ‘निर्वाचन प्रहरी साइबर सेल’ सञ्चालनमा ल्याएको छ। यस सेलमार्फत सामाजिक सञ्जाल तथा डिजिटल माध्यममा अफवाह फैलाउने,