मुख्य समाचार

महामन्त्रीद्वय थापा र शर्मालाई कांग्रेसबाट निष्काशन गर्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षको आव्हानमा बसेको केन्द्रीय समिति बैठकले महामन्त्रीद्वयलाई पार्टीबाट निष्काशनको घोषणा गरेको छ । बुधबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले पार्टी हितविपरीत गएको भन्दै महामन्त्री गगन

गगन–विश्वले धोका दिंदा पार्टी फुटतिर गयो : कार्यवाहक सभापति खड्का

काठमाडौं । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रकृया चलिरहेका बेला केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरू भएको छ। बिहान ८ बजेका लागि बोलाइएको

कांग्रेस केन्द्रीय समिति बैठक: १५औं महाधिवेशनको नयाँ तालिका ल्याउने प्रस्ताव अनुमोदन

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक सुरु भएको छ । कांग्रेसको विशेष महाधिवेशन पक्षधर नयाँ नेतृत्व चयनको तयारी गरिरहेका बेला संस्थापन समूहलेआह्वान गरेको बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा

एमालेको समानुपातिक सूचीबाट पाँच जनाले लिए उम्मेदवारी फिर्ता, स्थान पूर्तिका लागि आयोगको पत्र

काठमाडौं । नेकपा एमालेको समानुपातिक बन्दसूचीबाट पाँच जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेमा पाल्पाकी हिरुसरा राना, नुवाकोटका विजय लोप्चन तामाङ, रौतहटकी अंशु झा, सोलुखुम्बुका डुफकुमार बास्तोला र

कांग्रेस विभाजनबाट जोगाउने अन्तिम प्रयास जारी, विशेष महाधिवेशन पक्षले देउवालाई पठायो ८ बुँदे प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले वार्ताका लागि सभापति शेरबहादुर देउवासमक्ष ८ बुँदे प्रस्ताव पठाएको छ । पार्टीलाई एक ढिक्का बनाएर लैजान निकासको अन्तिम प्रयास स्वरूप दुवै पक्षबीच विभिन्न

बालुवाटार घेर्न आव्हान गर्दै ५० लाख म्यासेज पठाउने निर्देश सेढाई पक्राउ

काठमाडौं । प्रदेश संरचना हटाउँदै सनातन संवैधानिक राजसंस्था स्थापना लागि प्रधानमन्त्री निवास बालुवाटार घेर्न आव्हान गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन घर भएका ३४ वर्षीय निर्देश सेढाई

कांग्रेस विशेष महाधिवेशन: उपसभापतिमा तीन जनाको उम्मेदवारी, को-को छन् ?

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनमा उम्मेदवारी मनोनयन दर्ता सकिएको छ। आइतबारदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा केन्द्रीय निर्वाचन समितिले १३४ सदस्यीय केन्द्रीय समिति चयनका लागि परेको उम्मेदवारीको सूची बनाइरहेको छ।

उडान भर्ने क्रममा यात्रुले जहाजको आपतकालीन ढोका खोलेपछि….

काठमाडौं । भैरहवाबाट काठमाडौं उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा सवार एक यात्रुले आपतकालीन ढोका खोलेपछि उडान रोकिएको छ । बुद्ध एयरका अनुसार, यात्रु सुमन गौतमले अनधिकृत रूपमा ढोका

महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन समिति स्रोतका अनुसार भृकुटीमण्डपमा आइतबारदेखि जारी दोस्रो विशेष महाधिवेशन अन्तर्गत शर्माले

विशेष महाधिवेशन: उम्मेदवार मनोनयनको समय सकियो, सभापतिमा गगन थापा मात्रै

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन् । आइतबारदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा महामन्त्री थापाले मात्रै सभापतिका लागि उम्मेदवारी दर्ता गराएको निर्वाचन