मुख्य समाचार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, विशेष महाधिवेशनमा उम्मेदवारी दर्ता

काठमाडौं, पुस ३० । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । बैठक बुधबार बिहान पार्टी मुख्यालय सानेपामा बस्दैछ । बैठकमा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ: महामन्त्री थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनबाट आफूलाई पद नचाहिएको बताउनुभएको छ । नेपाली काँग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजना गरिएको विशेष महाधिवेशनको बन्दसत्रको दोस्रो दिन आज सम्बोधन गर्दै उहाँले

‘कमजोरी सुधार गर्दै देशको समृद्धिका लागि एकाकार हुनुपर्छ’

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुख्य राजनीतिक दलहरूले आफ्ना कमीकमजोरी सुधार गर्दै देशको समृद्धिका लागि एकाकार भएर लाग्नुपर्ने बताउनुभएको छ ।  पार्टी कार्यालय पेरिसडाँडामा आज

निर्वाचन घोषणापछि विधि र प्रविधि परिवर्तन हुँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको मिति घोषणा भइसकेपछि विधि र प्रविधि परिवर्तन गर्न नमिल्ने बताउनुभएको छ ।  मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश र जिल्लाका निर्वाचन

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट १७ चुनाव चिह्नका (एकलसहित) १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् ।  बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले आफ्नो नाम

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट  काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त रूपमा सञ्चालन  हुने  आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको तयारीस्वरुप नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्का र भारतमा गएर अभ्यास गर्ने भएका

नेपाली पत्रकारितामा गुणस्तर वृद्धि गर्न आवश्यक : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली पत्रकारितामा गुणस्तर वृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।  सूचना तथा प्रसारण विभागद्वारा आज आयोजित कार्यक्रममा मन्त्री खरेलले सत्य, तथ्य र विश्वसनीयतासहित अध्ययन/अनुसन्धानमा

विशेष महाधिवेशनको मतदाता सूचीबाट राष्ट्रपतिको नाम हटाउन अनुरोध

काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशनको मतदाता नामावलीबाट राष्ट्रपति रामचन्द्र पौडेलको नाम हटाउन अनुरोध गरिएको छ । राष्ट्रपतिको सचिवालय ले चुनाव जितिसकेपछि पार्टीबाट अलग भएको अवस्थामा नाम आउनु शोभनीय नभएको

प्रधानमन्त्री कार्कीको प्रेस सल्लाहकारमा रामबहादुर रावल नियुक्त

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको प्रेस सल्लाहकारमा पत्रकार रामबहादुर रावल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई प्रेस सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो । सोहि अनुसार रावल प्रेस

टिकटमा देउवाको हस्ताक्षर नभए चुनाव बहिष्कार गर्छु : कान्छाराम तामाङ

काठमाडौं । नेपाली कांग्रेस रामेछापका सभापति तथा पूर्वऊर्जा राज्यमन्त्री कान्छाराम तामाङले पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षर नभएको टिकटमा आफू चुनाव नलड्ने घोषणा गरेका छन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रामेछापबाट