
अस्ट्रेलियन नागरिक केन्डलर मार्कुसलाई धादिङ गोगनपानीका बासिन्दाले हरेकपटक गाउँ आउँदा सम्मान गर्थे । गोगनपानीमा उनको समाजसेवीको पहिचान थियो । नेपाल आएलगत्तै उनी सो गाउँमा पुग्ने गर्थे । तर, मार्कुसको

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता विपरीत मतदातासँग भोट माग्दै हिँडेका जलस्रोत राज्यमन्त्री अमरसिंह पुनलाई स्थानियले शुक्रबार नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्। जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ फत्तेपुरमा

बजार अनुगमनका क्रममा सिलबन्दी गरिएका पसलको अनुसन्धानमा अर्थ मन्त्रालयका प्रतिनिधि माग गर्न पुगेका आपूर्तिमन्त्री र अर्थमन्त्रीबीच शुक्रबार चर्काचर्की भएको छ। कारबाही सुरु गर्ने क्रममा अर्थका प्रतिनिधि नभएकाले अहिले प्रतिनिधि

सगरमाथाको उचाइ मापन कार्यलाई छिट्टै अगाडि बढाउने गरी तयारी तीव्र पारिएको छ । त्यसका लागि नापी विभागले क्रमिकरुपमा जनशक्ति र भौतिक पूर्वाधारको तयारी शुरु गरेको छ । सगरमाथाको उचाइ मापन भारतीय

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन तीन चरणमा सम्पन्न गर्दा चुनाव खर्च पनि ह्वात्तै बढेको छ । पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचन सम्पन्न गर्न ६ अर्ब ३० करोड खर्च गरेको

भारतीय तथा चिनियाँ तस्करले ०६० सालदेखि रक्तचन्दनको अवैध कारोबारका निम्ति नेपाली भूमि प्रयोग गरे। तातोपानी र रसुवा नाकाका भन्सार कर्मचारी, जिल्लादेखि केन्द्रसम्मका सुरक्षा निकायका उच्च अधिकृत र विभिन्न तहका

सरकार स्थानीय तहको निर्वाचन मिति घोषणाको गृहकार्यमा सक्रिय रहेको बेला राजधानीमा तस्करीको सुन बरामद हुने क्रम ह्वात्तै बढ्यो। लामो समेदेखि निर्वाचन चर्चामै समेटिएको थियो। गत पुसमा नेपाली कांग्रेस, एमाले र

नेपाल आइडलबाटको टप–४ बाट आज सागर आले आउट भएका छन् । धेरैको मनमा लाग्छ, यी टप–४ मा पुगेका प्रतिस्पर्धीले कति भोट ल्याए ? र, सागर आले कति भोट ल्याएर बाहिरिए

नयाँ बानेश्वमा एक जना राज्यमन्त्रीले सर्वसाधारणको मोटरसाइकललाई ठक्कर दिएर भागेका छन् । यसरी भाग्नेमा सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्ट रहेको खुलेको छ

सञ्चारराज्यमन्त्री तप्तबहादुर बिष्ट सवार रहेको गाढीले नयाँ बानेश्वरमा मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । मन्त्री चढेको बा १ झ ७१६३ नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा सिन्धुपाल्चोक जलबिरेका