
नेपाल आयल निगमको जग्गा खरिद घोटालामा निगमका कार्यकारी निर्देशक गोपाल खड्कादेखि तत्कालीन आपूर्ति मन्त्री दीपक बोहरासम्म तानिएका छन्।जग्गा खरिदमा डेढ अर्ब रुपैयाँबराबर घोटाला भएको नयाँ तथ्य खुलासा भएको

गृह मन्त्रालयले प्रस्ताव गरेको प्रहरीको संघीय संरचनाको प्रस्तावप्रति नेपाल प्रहरीले असन्तुष्टि जनाएको छ । संघीय प्रहरीको प्रमुखमा महानिरीक्षक तथा प्रदेश प्रहरीको प्रमुखमा अतिरिक्त महानिरीक्षक राख्ने प्रस्ताव अघि

सरकारले प्रधानन्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशको तलब–भत्ता ऐनमार्फत व्यवस्था गर्न लागेको छ । संसद्को विधायन समितिको उपसमितिले यसमाथि छलफल गरिरहेको छ । विधायन समिति सभापति गंगा चौधरी सत्गौवाले

मेडिकल काउन्सिलका पदाधिकारी सम्मिलित समितिले प्रस्तावित काठमाडौं नेसनल मेडिकल कलेजको अनुगमनपछि भौतिक पूर्वाधार, उपकरण र जनशक्तिको अवस्था राम्रो भन्दै प्रतिवेदन तयार पार्यो । त्रिभुवन विश्वविद्यालय, कार्यकारी परिषद्ले

नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) को नयाँ नेतृत्वका लागि बुधबार निर्वाचन हुँदैछ । बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म निर्वाचन हुने निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिनुभयो

नेकपा (एमाले)ले धनुषाको जनकपुरमा आफ्नो जनसंगठनको भेला भइरहेका बेला केही उच्छृङ्खल व्यक्तिले ढुङ्गामुढासहित अभद्र व्यवहार प्रदर्शन गरेको भन्दै आपत्ति जनाएको छ

संघीय समाजवादी फोरम नेपालले प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनका लागि उम्मदेवार चयन गरेको छ । सिराहा, रौतहट, पर्सा, बारा, सप्तरी र धनुषा जिल्लाका लागि उम्मेदवार चयन गरेको

जनकपुरमा एमाले बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुृमार नेपाल सहभागी एमाले कार्यकर्ता भेलामा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका कार्यकर्ताले ढुंगा प्रहार गरेका छन् । प्रदेश नम्बर–२ स्तरीय भेलालाई सम्बोधन गर्न

काठमाडौँ उपत्यकाको सडक विस्तार तथा ट्राफिक व्यवस्थापनलाई सहयोग गर्न सडक किनारमा राखिएका पोल सार्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले आज केही स्थानमा विद्युत् कटौती गरेको छ

जिल्लाको पूर्वी पौवादुङ्मा गाउँपालिका वडा नं ५ सानोदुम्मा थर्पूमा स्थानीय एक शिक्षकको घरमा भोज खाँदा गाउँले विमारी परेका छन् । थर्पू स्कूलका शिक्षक लेखनाथ कोइरालाले छोरीले कृषि विषयको प्रवेश परीक्षा