
भोजपुरमा निर्वाचन क्षेत्र कति होला ? यतिबेला चासो छ । साविकका ६३ गाविस मिलाएर नौ वटा स्थानीय तह बनेको भोजपुरमा कुन स्थानीय तह कुन निर्वाचन क्षेत्रमा पर्ला भनेर चासो हुनु

खाद्य संस्थानले खरिद गरेको सिमीमा ढुंगा र बालुवाको पनि थुप्रो छ । संस्थानले टेन्डरबाट ७ सय २० क्विन्टल सिमी खरिद गर्दा ४ क्विन्टल ढुंगा, बालुवा भेटिएको हो । आपूर्तिमन्त्री शिवकुमार

बहुप्रतीक्षित पञ्चेश्वर बहुउद्देश्यीय परियोजनामा नेपाल र भारतबीच लगानीको मोडालिटी तय भएको छ । आयोजनामा भारतले दुईतिहाइ र नेपालले एकतिहाइ लगानी गर्ने सहमति भएको छ । दिल्ली भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर

संसद सचिवालयको एक समूहले संसदको महासचिव र सचिवहरुको मासिक तलब, भत्ता र विविध शीर्षकका नाममा सुविधा नेपाल सरकारका मन्त्रीको भन्दा झन्डै दोब्बर हुने गरी वृद्धि गर्न कानुनको मस्यौदा तयार गरेको

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ । उहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रिपूर्ण निमन्त्रणामा धर्मपत्नी तथा सांसद डा आरजु राणा देउवाका साथ

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ९५ वटा राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । व्यवस्थापिका–संसद्भित्र र बाहिरका गरी जम्मा ९५ राजनीतिक दलले दल दर्ताका लागि निवेदन दिएको आयोगले

निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन क्षेत्र तय गरी प्रतिवेदन बुझाउने अन्तिम तयारी गरेको छ । २१ दिने कार्यावधिभित्र क्षेत्र निर्धारण गर्न नसकेपछि आयोगले थपिएको १५ दिनभित्र

नेपाली सेनाको भर्ना प्रक्रिया लोकसेवा आयोगबाट हुन थालेपछि सेनामा जागिर खान र बढुवा पाउन फलामको चिउराजस्तै कठिन कार्य हुन थालेको छ । सेनामा सेवा प्रवेश र बढुवा प्रक्रिया दुवैमा लोकसेवा

गुठीको आज बसेको साधारणसभा बैठकले विसं २०७३ मा प्रकाशित पुस्तकमध्ये घनश्याम कँडेलले अनुष्टुप् छन्दमा लेख्नुभएको पद्य काव्य ‘धृतराष्ट्र’लाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको गुठीका सदस्य सचिव दीपक अर्यालले जानकारी

काठमाडौंमा आज सम्पन्न साफ यू–१५ च्याम्पियनसिपको उपाधी भारतले उचालेको छ । सातदोबाटोस्थित खेल मैदानमा भएको फाइनल खेलमा भारतले नेपाललाई २–१ ले पराजित गर्दै उपाधि हात पारेको हो । नेपालले ४१