मुख्य समाचार

काभ्रे परिवार मृत्यु प्रकरण : सम्बन्ध विच्छेदपछि पनि एउटै ओछ्यान

शुक्रबार राति आफ्नै होटलभित्र परिवार नै मृत अवस्थामा फेला परेको दाहाल परिवारको मृत्युको कारण रहस्यमय बन्दै गएको छ । शिक्षण अस्पतालमा परीक्षणका लागि राखिएका शव अझै परीक्षण हुन सकेका छैनन्

नयाँ तथ्याङ्कअनुसार प्रत्येक नेपालीको टाउकोमा कति पुग्यो ऋण ?

सरकारले सावाँ–ब्याज भुक्तानीको तुलनामा ऋण बढी लिएपछि एक वर्षमा दुई हजार थपियो ।प्रत्येक नेपालीको टाउकोमा २४ हजार ऋण पुगेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार

गोर्खाल्याण्ड आन्दोलनमाथि थप दमन, नेपाली भाषाको टिभी प्रशारणमा रोक

पश्चिम बंगाल सरकारले शनिबार रातिदेखि नेपाली भाषाको टीभी च्यानलको प्रसारणमा प्रतिबन्ध लगाएको छ। सिलिगुडीको सेबोक रोडस्थित एबीएन टीभी नेटवर्ककको कार्यालयमा शनिबार राति साढे १ बजे

‘स्रोत सुनिश्चितता’मा करोडौं रकम अनियमितता

राजनीतिक दलहरुले कार्यकर्ता रिझाउन गैरबजेटरी बाटोबाट स्रोत सुनिश्चितताका नाममा जिल्लाहरुमा पठाएको बजेट खर्च गर्दा करोडौं रुपैयाँ अनियमितता गरिएको छ

मधेशबादी दलले छोडेको ‘एक मधेश एक प्रदेश’को मुद्दा माओबादीले व्युताउँदै

मधेसवादी पार्टीले छाडिसकेको समग्र मधेस एक प्रदेशको मागलाई सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेताको पहलमा व्युँताइने भएको छ । समग्र मधेस एक प्रदेशको

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै, यस्तो छ कारण

नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले ‘नेपाल–भारत लगानी सम्मेलन’ गरिने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघले भारत उद्योग परिसंघ (सिआईआई)सँगको सहकार्यमा

भरतपुर महानगर मुद्दाको टुंगो आज पनि लागेन, कहिले हुन्छ सुनुवाई ?

भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान वा मतगणना भन्ने विषयमा सर्बोच्च अदालतमा परेको रिट आज पनि टुंगित सकेन । आज सुनुवाई सुरु भएपनि समय अभावमा मुद्दा सर्वोच्चमा

चुडामणिको मुद्दामा सर्बोच्चले मगायो विशेषको फाइल

कर फच्र्योट आयोगका निलम्बित महानिर्देशक चुडामणि शर्माको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सर्बोच्च अदालतले विशेष अदालतको सम्पूर्ण मिसिल झिकाउन आदेश दिएको

चुडामणि शर्माको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाई आज हुँदै

कर फच्र्योट आयोगका निलम्बित महानिर्देशक चुडामणि शर्माको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाई आज हुँदैछ । शर्माकी श्रीमती कल्पना उप्रेती शर्माले श्रीमानलाई गैरकानुनी थुनामा राखिएको भन्दै

महाधिवेशनको १६ महिनापछि संसदीय र अनुशासन समिति गठन गर्दै कांग्रेस

नेपाली कांग्रेसले संसदीय समिति र केन्द्रीय अनुशासन समिति गठन गर्ने तयारी गरेको छ। पार्टीको विधानअनुसार महाधिवेशनको दुई महिनामा गर्ने काम १६ महिनापछि सुरु गर्न लागेको