
नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार राप्रपाका धवलशम्सेर राणा झण्डै दोब्बर मतले अगाडि छन् । पछिल्लो मतपरिणाअनुसार उनको पक्षमा ३ हजार

भोजपुरको अरुण गाउँपालिकामा नेपाली कांग्रेसका गजेन्द्रबहादुर कार्की विजयी भएका छन् । उनी २ हजार ७२७ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी

गुल्मीको रेसुङगा नगरपालिकामा नेकपा एमालले जित हात पारेको छ । एमालेका डिल्लीराज भुसालले आफ्नो प्रतिद्वन्द्वी कांग्रेसका भवनप्रसाद श्रेष्ठलाई ८४ रनले पराजित गरेका छन् । भुसालले सुरुवाती

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गृहजिल्ला डडेल्धुरामा धक्का खानुपरेको छ । जिल्लामा अहिलेसम्म सार्वजनिक भएका स्थानीय तहमा एमाले अ

रोल्पाको थवाङ गाउँपालिकामा तीन दलको गठबन्धनलाई तोड्दै नेकपा माओबादी केन्द्र विजयी भएको छ । कांग्रेस–एमाले र विप्लवको तालमेल भएपनि यहाँ माओबादी केन्द्रका

भोजपुर, असार १७ भोजपुर नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार कैलाश आले विजयी भएका छन् । आलेले ४०७० मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्व्न्दी एमालेका गणेश श्रेष्ठले ४०३४ मत प्राप्त गरे

विजयी जुलुससहित उत्सव मनाउने क्रममा झडप भएपछि खोटाङको रुपाकोट मझुवागढी नगरपालिकामा मतगणना स्थगित गरिएको छ । नेपाली काँग्रेसले निकालेको विजयी जुलुसमा एमाले कार्यकर्ताले आक्रमण गरेपछि आज साँझ दोहोरो झडप भएको

रोल्पामा नेकपा माओबादी केन्द्र र कांग्रेसको पक्षमा बराबर भोट आएपछि गोलाप्रथाद्वारा वडाअध्यक्ष चयन गरिएको छ । जिल्लाको दुईखोली गाउँपालिका वडा नं

काठमाडौं, असार १६ एमालेले जितेका स्थानीय तह १. अमरगढी नगरपालिका, डडेल्धुरा २. मस्टा गाउँपालिका, बझाङ ३. थलारा गाउँपालिका, बझाङ ४. बित्थडचिर गाउँपालिका, बझाङ ५. गौमुल गाउँपालिका, बाजुरा ६. पाण्डवगुफा गाउँपालिका,

ट्याम्के मैयुङ गाउँपालिका अध्यक्षमा धुुर्व राईले आफ्नो अग्रतालाई कायमै गरेका छन् । पछिल्लो मतपरिणाम अनुसार राईले २१६२ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी संयुक्त गठबन्धनका उम्मेदवार रामसिं राईले १९१४