
स्थानीय तह निर्वाचन अन्तर्गत बुधबार सम्पन्न तीनवटा प्रदेशमा सम्पन्न भएको निर्वाचनमा ७० दशमलव ५ प्रतिशत मत खसेको छ ।

सर्वाेच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका सुडान घोटालामा आरोपित नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक रविप्रताव राणा जेल चलान भएका छन् । सुडान घोटालाका आरोपित काठमाडौँ

दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा कैलालीको लम्की चुहा नगरपालिकाकी १०२ वर्षीया महेसरा जैसीले मोतीपुर मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । यसैगरी टीकापुर नगरपालिका— ५ की ९७ वर्षीया

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० को वन कार्यालयमा राखिएको मतदान केन्द्र नजिकै दुईवटा सुतली बम भेटिएको छ । मतदान केन्द्र नजिकै राखिएको एमालेको स्टलमा बम फेला परेको प्रहरीले जनाएको छ।

दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा मतदान गर्ने क्रममा आज बिहान एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका–९ स्थित हिमाली टोलका

कैलालीमा स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदान आज बिहानदेखि शान्तिपूर्ण रुपमा सुरु भएको छ । क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका प्रमुख मोहनप्रसाद

स्थानीय तहको निर्वाचन अन्तर्गत दोस्रो चरणमा अहिले विहान ७ बजेदेखि तीनवटै प्रदेशमा मतदान सुरु भएको छ । प्रदेश नम्बर १, ५ र ७ मा विहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म

मौन अवधि सुरु भएपछि सोमबार राति दक्षिणी सिमाना झापा गाउँपालिकामा कांग्रेस कार्यकर्ता रकम बाढ्नेक्रममा प्रहरीको फन्दामा परेका छन् । झापा गाउँपालिका

झापा, असार १४ बीस वर्षपछि बुधबार हुन लागेको दोस्रो चरणको स्थानीय निर्वाचन पूर्वका गाउँमा यसरी लागेको छ, मानौं- कुनै भव्य उत्सव आयोजना भइरहेको छ । राजपालाई मनाउने प्रयासमा यसअघि कहिल्यै

काठमाडौँ महानगरपालिकाले साझा यातायात सहकारी संस्था लिमिटेडलाई पूरक सम्झौताअनुरुप पुनः रु पाँच करोड उपलब्ध गराएको छ । स्मार्ट सिटी अभियानअन्तर्गत सार्वजनिक यातायातलाई सुधार